बागलुङ- बागलुङको सवै भन्दा जेठो विद्यालय विद्यामन्दिर माध्यमिक विद्यालयको ८१ औ वार्षिकोत्सव सम्पन्न भएको छ । आइतबारबाट सुरु भएको वार्षिकोत्सव आज मूल समारोह सहित सम्पन्न भएको हो ।
समापन कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका नगर प्रमुख जनराज पौडेलले शिक्षा क्षेत्रको विकासको लागि नगरपालिका लागि परेको...}
बागलुङ- एक दशक अगाडी जिल्लाको सवै भन्दा दुर्गम क्षेत्र कुन हो भन्दा तमान, खुङखानी र बोङ्गादोभान परिचित थियो । भौगोलिक हिसाबले निकै कठिनाई क्षेत्र जिल्ला सदरमुकाम देखी पनि टाढा मानिन्थ्यो । यस क्षेत्रमा सड्क सञ्जालले जोडिएको थिएन । शिक्षा, स्वास्थ्य क्षेत्र पनि पछि परेका थिए । स्थानियमा चेतनाको कमी थ...}
बागलुङ, - जिल्ला प्रशासन कार्यालय बागलुङले करिव एक महिना पछि विद्युतिय राहदानी (ई–पासपोर्ट)को कामको थालनी गरेको छ । प्रशासनले विद्युतीय राहदानी बनाउनेका लागि फाराम संकलन गर्ने कामको सुरु गरेको हो ।
प्रशासनले पहिलो पटक ई–पासपोटको लागि फाराम संकलन गर्न थालेको हो । जिल्लामा मंस...}
बागलुङ- लोकदोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचाहन बनाएका गायक तथा सर्जक बिक्रम शर्माले लोक तथा दोहोरी गित ‘चौतारीमा बरको छायाँ’ सार्वजनिक गरेका छन । शर्माले आफ्नो युबट्युब च्यानल मार्फत आईतबार गित सार्वजनिक गरेका छन । चौतारीमा बरको छायाँ आगनीमा घरको यो मुटुमा तिम्रो मायाँ छैन सा...}
बागलुङ- नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले एमसीसीको विषयमा राष्ट्रिय सहमती कायम गर्नुपर्ने बताएका छन् । राजनीतिक उपयोगका लागि एमसीसीलाई मुद्दा बनाउँदा अहिले नेपाल भूराजनीतिक द्वन्द्वमा फसेको उनको भनाई छ । नेपाली काँग्रेस बागलुङ क्षेत्र नम्बर १ को पार्टी कार्यालय उद्घाटन गर्न आईतबार बागलुङ आएका...}