काठमाडौ- कुनै समय दोहोरी साँझ (रेस्टुरेन्ट) कलाकार उत्पादन गर्ने ‘पाठशाला’जस्तै बनेका थिए । गायकगायिकाहरू पनि दोहोरी साँझलाई कलाकार बन्ने प्रवेशद्वारका रूपमा लिन्थे । अहिलेका चर्चित लोकगायक–गायिका बद्री पंगेनी, राजु परियार, खुमन अधिकारी, रामजी खाण, भागीरथ चलाउनेलगायतकाको पृष्ठभूमि...}
बागलुङ- पछिल्लो २४ घण्टाको अवधीमा बागलुङमा जनप्रतिनिधि पत्रकार र स्वास्थ्यकर्मि सहित थप ४० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आईतबार मात्रै जिल्ला समन्वय समितिका उप–प्रमुख विष्णु भुषाल दुई पत्रकार दुई स्वास्थ्यकर्मि सहित ४० जनामा कोरोना पुष्टी भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड...}
नारायण रिजाल- मंसिरको अन्तिम साता देखी माघको पहिलो साता सम्म घरको आगनमा पारिलो घाम सँगै गुन्द्रीका तान तन्किएका हुन्थे । ती तानमा सासु बुहारी, आमा छोरी वा दिदि बहिनीले हतासोले ‘झ्याकझ्याक’ गर्दै गुन्द्री कसिरहेका भेटिन्थे । गुन्द्री बुन्नका लागि कात्तिकमा धान भित्राउने बेलामै...}
बागलुङ- राष्ट्रिय भूमि आयोग बागलुङको अध्यक्षमा धर्मबहादुर कुँवर नियुक्ती भएका छन । मन्त्रीपरिषको निर्णय अनुसार शुक्रबार देखी लागु हुने गरी २८ जिल्लामा आयोगका अध्यक्ष नियुक्ती गरेको हो । बागलुङको ढोरपाटन नगरपालिका–५ निवासी कुँवर लामो समय देखी राष्ट्रिय जनमोर्चाको राजनितिमा सक्रिय छन । उनि...}
बागलुङ — कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण शीर्षकमा विनियोजित रकम बागलुङ नगरपालिकाले रकमान्तर गरेर अर्कै शीर्षकमा खर्च गरेको पाइएको छ । नगरपालिकाले ठेक्का लगाएको पार्क व्यवस्थापन, खेलकुद कार्यक्रम, सम्मान तथा पुरस्कार र विद्यालय कर्मचारीको तलब भत्ता शीर्षकमा उक्त रकम छुट्याएको हो ।...}