बागलुङ - आगामी चैत्र ५ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को निर्वाचनका लागि धवलागिरी बहुमुखी क्याम्पस बागलुङमा ९ वटा संघ संगठन दर्ता भएका छन । सोमबार विहान ११ बजे देखी दिउँसो ३ बजे सम्म स्ववियु निर्वाचनका लागि संघ संगठन र समुह दर्ता गर्ने समय निर्धारण गरिएको थियो । सो...}
म्याग्दी- म्याग्दी सदरमुकाम बेनीदेखि काठमाण्डौसम्म एक बालकले अत्यन्तै जोखिमपूर्ण तवरले बसको अतिरित्त टायर राख्ने ठाउँमा लुकेर यात्रा गरेका छन् । बेनी स्थित कालिपुलमा पार्किङ गरेर राखेको जलजला यातायात प्रालिको बसको मुनीबाट पसेर अतिरिक्त टायर राख्ने ठाउँमा बसेर म्याग्दीको रघुगंगा गाउँपालिका ३ पिप्ले घ...}
बागलुङ- गण्डकी प्रदेश स्तरीय तेस्रो जेसीज कप प्रतियोगिता आईतबार देखी बागलुङमा सुरु भएको छ । बागलुङ जेसीजको आयोजनामा आयोजित प्रतियोगिताको बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले उद्घाटन गरेका छन । सुवेदीले प्रतियोगिताको ट्रफि अनावरण गर्नुका साथै रेफ्रीलाई बल हस्तान्तरण गरेका थि...}
बागलुङ- पूर्वको ताप्लेजुङको पाथीभरामा यतिबेला केबलकार बनाउने र नबनाउने चर्चा निकै भएको छ । यहाँ केवलकार बनाउनु हुँदैन भन्ने समूह र निर्माणकर्ताको सुरक्षा दिन राज्य पक्षबीच लामो समयदेखि घम्साघम्सी र झडप समेत भैरहेको छ ।
सोही समयमा नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद बागलुङले ताप्ले...}
तित्याङमा आर्युवेद स्वास्थ्य शिविर सम्पन्न
बागलुङ - बागलुङ नगरपालिका–९ तित्याङमा निःशुल्क आर्युवेद स्वास्थ्य शिविर सम्पन्न भएको छ । धौलागिरी आर्युवेद अस्पताल बागलुङको प्राविधिक सहयोग र बागलुङ नगरपालिका र बलेवा आर्युवेद औषधालयको आयोजना साथै बानपा ९ वडा कार्यालयको समन्वयमा एक दिने निः...}