अबको कांग्रेस कस्तो हुनुपर्छ रु नेपाली कांग्रेसको महाधिवेशनको मुखमा यो प्रश्नमा खासै बहस छैन । बरू केन्द्रीय नेतृत्वका लागि रस्साकसी गरिरहेका नेताहरु चुनाव जित्ने हिसाबकिताबमै बढी व्यस्त छन् । तर त्यसमा एक जना अपवाद छन्– महामन्त्री पदका प्रत्याशी गगनकुमार थापा । उनी ‘समुन्नत नेपाल, सम्मा...}
बागलुङ- भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालय गण्डकी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार उदय बहादुर पराजुलीले सहकारी सबै क्षेत्रमा पुगेको भन्दै यसले नागरिकको जीवनस्तर उकास्न मद्दत पुगेको बताएका छन । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १५ औं वार्षिक साधारण...}
काठमाडौँ — कांग्रेसको १४औं महाधिवेशन शुक्रबार उद्घाटन भएको छ । काठमाडाैंको भृकुटीमण्डममा पार्टी सभापति एवं प्रधामन्त्री शेरबहादुर देउवासहितका अतिथीहरुले विधिवत् रुपमा महाधिवेशनको उद्घाटन गरे ।
महाधिवेशनमा विभिन्न दलका प्रमुख, विदेशीबाट आमन्त्रित विभिन्न पार्टीका पदाधिकारीहरुक...}
बागलुङ- शुक्रबार देखी सुरु हुने नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महिला नेतृ शकुन्तला शर्माले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेकी छन । नेपाल महिला संघ बागलुङको अध्यक्ष सँगै नेपाल ट्रेड युनियन काँग्रेस राष्ट्रिय महिला समितिको उपाध्यक्ष समेत रहेकी शर्माले सामाजिक सञ्जाल आफ्नो उम्मेदवारी घो...}
बागलुङ- लोप हुन लागेको भजन संरक्षण र धार्मिक पर्यटनलाई बढवा दिनका लागि बागलुङमा राष्ट्रिय लोक भजन महोत्सवको आयोजना गरिएको छ । बागलुङ नगरपालिका वडा नम्बर ४ कुडुँले स्थित श्रीधराचार्य शालग्राम सङ्ग्राहलयमासम्म प्रथम राष्ट्रिय लोक भजन महोत्सव आयोजना गर्न लागिएको छ । मंसिर २४ गते देखि २८ गते स...}