बागलुङ- नेपाली काँग्रेसको १४औ महाधिवेश अन्तरगत बागलुङ न.१ को महाधिवेशन प्रतिनिधिमा पौडेल पक्ष अर्थात संस्थापन इतर पक्षकको बचश्व रहेको छ । मंगलबार भएको निर्वाचनमा रामचन्द्र पौडेल र शेरबहादुर देउवा पक्ष दुवैले प्यानलनै खडा गरेर उम्मेदवारी दिएका थिए । बुधबार विहान सम्पन्न मतगणनामा क्षेत्रीय सभापति सहित...}
नेपाली कांग्रेसको १४औ महाधिवेशन अर्तरगत बागलुङ क्षेत्र नम्बर १ को सभापतिमा चण्डी प्रसाद शर्मा पाैडेल विजयी भएका छन् । मंगलबार भएको मतदानबाट शर्माले प्रतिशप्रर्धी खडक थापालाई ४ मतले पराजित गरी क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन् ।
शर्माले ४५४ मतका साथ विजयी हुँदा थापाले ४५...}
कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सोमबारबाट सुरु भएको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन मगलबार निवार्चन भएको छ । बागलुङका दुईवटै क्षेत्रमा मंगलबार विहान देखी निर्वाचनका काम अगाडी बढ्का छन । क्षेत्रीय कार्यसमिति सहित महाधिवेशन प्रतिनिधि पनि यही बाट चुनिने हुँदा क्षेत्रीय प्रतिनिधिहरु उत्साहक...}
२५ महाधिवेशन प्रतिनिधिका लागि ५१ जनाको उम्मेदवारी
नेपाली काँग्रेस १४ औं महाधिवेशन अन्तरगत क्षेत्रीय अधिवेशन सोमबारदेखी सुरु भएको छ । जिल्लाका दुई वटै क्षेत्रमा अधिवेशन उदघाट्न भै उम्मेदवारी दर्ता पनि भै सकेको छ ।
मंगलबार निर्वाचन गर्ने निर्वाचन समितिले तयारी थालेको छ । क्षेत्रीय अधिवेशनब...}
को को छन त महाधिवेशन प्रतिनिधिका उम्मेदवार ?
नेपाली काँग्रेस १४ औं महाधिवेशनको संघारमा छ । वडा, नगरपालिका र गाउँपालिका र प्रदेश सभा क्षेत्रको निर्वाचन सकिएको छ । अहिले क्षेत्रीय महाधिवेशनको रौनकता छाएको छ । जिल्लाका दुई प्रतिनिधि सभा क्षेत्र छन । ति क्षेत्रमा सभापति सहित महाधिवेशन प्रतिनिधिका नेत...}