बागलुङ–नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन अन्तरगत यति बेला गाउँ नगरपालिकाको अधिवेशन चलिएरहेको छ । जिल्लाका दश स्थानिय तह मध्ये केही स्थानिय तहमा गत मंगलबार नै सम्पन्न भएको थियो भने केही स्थानिय तहमा बाँकी रहेको थियो । बाँकी रहेको स्थानिय तह मध्ये विहिबार जिल्लाको जैमिनी नगरपालिकाको प...}
राष्ट्रपति विद्यादेवी भण्डारी अवलोकन भ्रमणका सिलसिलामा शनिबार ढोरपाटन आउने भएकी छन । राष्ट्रपतिको भ्रमणलाई लक्ष्य गरी सुरक्षा र व्यवस्थापकीय प्रबन्ध चुस्त पारिएको छ । बागलुङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले राष्ट्रपति भण्डारी शनिबार दिउँसो ढोरपाटन आइपुग्ने जानकारी दिए ।
“अवलो...}
बागलुङ- जिल्ला सदरमुकामा क्षेत्रमा रहेका दुई उद्यानको पुननिर्माण थालिएको छ । संरक्षण अभावमा बिरूप बनेको वीरेन्द्र–ऐश्वर्य र शहीद स्मृति उद्यानको मुहार फेरिने भएको हो। सदरमुकाममा रहेका पुराना उद्यानको सौन्दर्य फर्काउन बागलुङ नगरपालिका लागिपरेको छ ।
सहरी आकर्षण थप्न बनाइएका ती उद्यान वर्ष...}