नारायण रिजाल, (बागलुङ) पौष ११ गते देखी बागलुङमा गण्डकी प्रदेश स्तरीय पर्यटन, कृषी, औद्योगिक तथा व्यापार मेला एवं सातौं बागलुङ महोत्सव संचालन भएको छ । महोत्सवमा विभिन्न सांगितिक कार्यक्रम, रमाईलो मेला, स्थानिय उत्पादन र आयातित वस्तुका स्टल, रेष्टुरेन्ट संचालनमा रहेका छन । आयोजक बागलुङ उद्योग बाण...}
बागलुङ - नेपाल पत्रकार महासंघ बागलुङका सचिव विजय रानामाथि शनिबार राती प्रहरीले गरेको आक्रमण माथि महासंघ बागलुङ शाखा सहित जिल्लामा क्रियाशिल अन्य पत्रकार सम्बद्ध संगठनहरुले भर्त्सना गरेको छ । सातौँ बागलुङ महोत्सवको ११ औँ दिन शनिबार राति प्रहरीको आक्रमणबाट राना घाइते भएका...}
बागलुङ- जिल्लाको काठेखोला गाउँपालिका स्थीत डुडियाँघाटमा मोटरेबल पुल निर्माण सुरु भएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोग र स्थानीय सडक पुल सहयोग इकाइको प्राविधिक सहयोगमा निर्माण हुन लागेको पुलको शिलन्यास गरिएको हो । काठेखोला गाउँपालिका—२ भिमापोखरा र काठेखोला—४ तंग्राम जोड्ने मोटरेबल पुलको शुक्रब...}
निलगिरी सहकारी बागलुङको १६ औं साधारण सभा सम्पन्न
बागलुङ - गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दिपेन्द्र बहादुर थापाले सहकारी क्षेत्रलाई उद्योग, पर्यटन सँग जोड्नुपर्ने बताएका छन । बागलुङमा रहेको निलगिरी बचत तथा ऋण सहकारी संस्थाको १६ औं बार्षिक साधारण सभाको...}
बागलुङ - बागलुङमा संचालित सातौँ बागलुङ महोत्सवको दोस्रो दिन खुल्ला महिला भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको पहिलो खेलमा प्रेम दाईको रेष्टुरेण्ट तंग्राम र धौलागिरी बहुमुखी क्याम्पस बागलुङ बीच भएको थियो ।
प्रेम दाईको रेष्टुरेण्ट तंग्रामले धौलागिरी बहुमुखी क्याम्पसलाई ३&nda...}