नारायण रिजाल बागलुङ - मध्य बर्खा, रिमझिम पानी, उकालो र चिप्लो कच्ची सडक, मोटरसाईकल, पिकअप जिप र स्कार्पियोको कष्टकर यात्रा । बागलुङको बुर्तिबाङ बजारदेखि ३६ किलोमिटरको कच्ची सडक झण्डै सवा दुई घण्टाको उकालोको यात्रा पछि ढोरपाटन छिर्ने नाकाको रूपमा रहेको देउराली पुगिन्छ । देउराली...}
बागलुङको गलकोट नगरपालिका वडा नं. ९ मल्म बासखोलामा किसानहरु धान रोपाईमा रमाउँदै । गलकोट क्षेत्रमा अधिकाशं क्षेत्रमा मध्य असार सम्म किसानहरुले रोपाई सक्ने गर्छन ।तश्विर : नारायण रिजाल
}
म्याग्दीको सदरमुकाम बेनीस्थित म्याग्दी र कालीगण्डकी नदीको किनारमा ढलान गरेर बनाइएको पक्की सडक निर्माण भए पश्चात बेनी बजार निकै सुन्दर देखिएको छ । सघन सहरी विकास तथा भवन आयोजना बागलुङमार्फत बेनी बजारभित्र सवारी साधनको चाप घटाउन बजार बाहिर ९ सय मिटर सडकलाई पक्की बनाउन तीन करोड १९ लाखको लागतमा ढल...}
गाउँबाट बागलुङ बजारमा बिक्रीका लागी आमा छोरा मिलेर डोका भरी साग बेच्दै बजार डुल्दै' प्रति मोठा ५० रुपैयाँमा साग विक्री गरिरहेको छन ।: तश्विर नारायण रिजाल }
नेकपा माओबादी केन्द्रको मध्यपहाडी जागरण अभियान अन्तगरत गण्डकी प्रदेश प्रवेश गर्दै गर्दा पूर्व प्रधानमन्त्री एवं नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहितको टोलीलाई बागलुङको निसीखोला गाउँपालिकाको पातीहाल्नेमा स्वागत गर्दै स्थानिय माओवादीका नेता कार्यकर्ताहरु ।
}