बागलुङको जैमिनी नगरपालिकामा रहेको पर्यटकिय स्थल हाँडिकोटमा आन्तरिक पर्यटक रमाउँदै । जहाँबाट दर्जनौ हिमश्रृङखला देखिका साथै विभिन्न जिल्लाहरुको अवलोकन गर्न सकिन्छ । यस स्थानमा भ्युटावर निर्माणाधिन अवस्थामा रहेको छ । तश्विर– नारायण रिजाल नयाँपत्रीका
}
बागलुङ-बागलुङमा पनि १९ औँ धान दिवस मनाइएको छ । कृषि ज्ञान केन्द्र बागलुङको आयोजना, जिल्ला कृषि सहकारी संघ र मिरमिरले सहकारीको समन्वयमा बागलुङ नगरपालिका वडा नम्बर ८ सिगाना ओखलढुङ्गामा धान रोपी धान दिवस मनाइएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै बागलुङ नगरपालिकाका मेयर बसन्तकुमार श्रेष्ठले अब कृषकले आध...}
स्थानिय तहको निर्वाचनमा बागलुङ नगरपालिकामा नेपाली काँग्रेसका बसन्त कुमार श्रेष्ठ नगरप्रमुख र नेकपा माओबादी केन्द्रका राजु खड्का उपप्रमुखमा विजयी भएका छन । विजयी भए पश्चात कार्यकर्ताले निकालेको विजयी उत्सव !
}
बागलुङ- दृष्टिविहीन अमिट केसीले विश्वकै सर्वोच्च शिखर सगरमाथा चढ्ने भएका छन । यस अघि दुई पटक सम्म सगरमाथा चढ्ने प्रयास गर्दा पनि विभिन्न कारणले असफल भएका केसी यस पटक भने आरोहण गर्ने अठोट लिएका छन । केसीले आईतबार बागलुङमा पत्रकार सम्मेलन गरि यस पटकको प्रयासमा आफु शिखरमा पुग्न सफल हुने दाब...}