बागलुङ- नेपाली काँग्रेसले देश व्यापी संचालन गर्न लागेको ‘घरघर जाऔं, काँग्रेस जिताऔं’ अभियानको काँग्रेस बागलुङले शनिबार देखी सुरु गरेको छ । अगामी चैत्र २९ गते सम्म संचालन हुने गाउँगाउँमा गएर काँग्रेसलाई जगाएर काँग्रेसको पक्षमा जनमत पार्ने गरी संचालन गर्न लागेको अभियानको तयारी पुरा गर...}
बागलुङ- नेपाली काँग्रेसको भातृ संस्थाको रुपमा रहेको नेपाल महिला संघ बागलुङले श्रमिकहरुका छोराछोरीका लागि शैक्षिक सामाग्री वितरण गरेको छ । ११२औं अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भ पारेर बागलुङ नगरपालिका–३ तातोपानीमा बसोबास गर्ने गरिब दलित तथा विपन्न श्रमिकहरुका छोराछोरीलाई शैक्षिक सामाग्री...}
काठमाडौं– आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा हुने खर्च अत्याधिक हुने गरेको भन्दै राजनीतिक दल, उम्मेद्वारहरुले चिन्ता व्यक्त गरिरहेको अवस्थामा निर्वाचन आयोगले न्यून मात्रामा खर्चको सीमा निर्धारण गरेको छ।
शुक्रबार निर्वाचन आयोगमा दलका प्रतिनिधिहरुलाई बोलाएर आयोगले स्थानीय तहक...}
‘जनतासँग काँग्रेस’ अभियान सिगाना विनामारे र विहुँमा
बागलुङ- नेपाली काँग्रेस गण्डकी प्रदेशका कोषाध्यक्ष तथा युवा नेता बसन्त कुमार श्रेष्ठले सुसंस्कृत समाज निर्माणका निम्ती आगामी स्थानिय तहको निर्वाचनमा काँग्रेसको नेतृत्व आवश्यक रहेको बताए । श्रेष्ठले सिंहदरबारको अधिकार...}
बागलुङ- नेपाली काँग्रेस बागलुङले संचालन गरेको जनता सँग नेपाली काँग्रेस अभियान विहिबार देखी जिल्लाको बरेङ गाउँपालिकामा पनि सुरुवात गरिएको छ । वडा नं. १ धुल्लुबास्कोटबाट सुभारम्भ भएको कार्यक्रममा बोल्दै नेपाली काँग्रेस बागलुङका सचिव हरिहर शर्माले जिल्ला व्यापी संचालन गरिएको यो अभियान स्थानिय तहको निर्...}