पोखरा- आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङद्वारा प्रकाशित धौलागिरी जागरण दैनिकले १५ औं वार्षिकोत्सव सोमबार पोखरामा मनाएको छ ।
वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाज परिवर्तनका निम्ती संचार माध्यमको भुमिका महत्वपुर्ण...}
बागलुङ- नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापती शुक्रराज शर्माले देशको विकास गर्ने क्षमता काँग्रेस सँग मात्र भएको दाबि गरेका छन ।
नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. १ले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै शर्माले देशका अधिकाशं विकासका काम र महत्वपुर्ण कार्यहरु काँग्रे...}
बागलुङ- बागलुङमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरणको काम शुरु गरिएको छ । सरकारले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लाई विस्तापन गर्ने र नयाँ विद्युतिय पासर्पोट वितरण गर्ने निर्णय सँगै जिल्ला तहबाट नि यसको वितरणको सुरुवात गरिएको हो ।
पासपोर्ट फाराम एकीकृत गरी पठाएको १५ दिनमा तयारी...}
बागलुङ- नेकपा एमाले बरेङ गाउँ कमिटीको अध्यक्षमा झोम बहादुर थापा सर्वसम्मत चयन भएका छन् । शनिवार बरेङ बजारमा सम्पन्न गाउँ अधिबेशनले थापाको नेतृत्वमा सर्वसम्मत गाउँ कमिटि चयन गरेको हो । प्रथम गाउँ अधिवेशन उदघाट्न गर्दै गण्डकी प्रदेशका पूर्व मुख्यमंत्री तथा नेकपा एमालेका उप–महासचिव पृथ्बी सु...}
बागलुङ- नेपाली काँग्रेस बागलुङले जिल्लाका सवै स्थानिय तहका वडा र टोल सम्म निर्वाचन लक्षित कार्यक्रम संचालन गरेको छ । स्थानिय तहमा काँग्रेसको पक्षमा जनमत पार्नका निम्ती हरेक वडा र टोल टोलमा पुग्ने गरी जिल्ला भरी नै घरघर जाऔं काँग्रेस जिताऔं ‘जनता सँग नेपाली काँग्रेस’ अभियान सं...}