बागलुङ- नेपाली काँग्रेस बागलुङ नगरपालिकाको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सम्मान गरिएको छ । नेपाली काँग्रेस बागलुङ नगरपालिका वडा नं.–१३ पैयुँपाटा र वडा नं. १४ नारायणस्थानले सभापति सहित पदाधिकारी र सदस्यहरुलाई बधाई तथा सम्मान गरेको हो ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस बागलुङका सभाप...}
बागलुङ - राष्ट्रिय जनमोर्चाका केन्द्रिय अध्यक्ष चित्रबहादुर केसीले सरकारले ल्याएको अध्यादेश माधव नेपाल, झलनाथ खनाल र मधेसी दलका लागि भएको बताए । उनले दल विभाजन गरेर संसदमा बहुमत पु¥याउनका निम्ती २० प्रतिशत राखेर अध्यादेश ल्याएको र काम फत्ते भएपछि पुन खारेज गरेको बताए । प्रगतिशिल पत्रकार संघ...}
नेपाली काँग्रेस ढोरपाटन नगरको नयाँ कार्यसमिति पदस्थापन तथा पूर्व सभापति र जेष्ठ सदस्यलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ । वडा तथा नगरको १४ औँ महाधिवेशन सम्पन्न भइसकेको सन्दर्भमा निर्वाचित पदाधिकारीको पदस्थापना सहित पूर्व नगर तथा वडा सभापति र पार्टीका जेष्ठ सदस्यलाई सम्मान गरीएको हो ।
न...}
बागलुङ- नेपाल वार एशोसियशन बागलुङ उच्च अदालत बार एशोसियशनको अध्यक्षमा अखिलनाथ शर्मा चयन भएका छन । एशोसियसनको ४३ औ साधारणसभा तथा २८ औ अधिवेशनबाट शर्मालाई अध्यक्षमा चयन गरिएको हो ।
बुधवार र बिहिवार २ दिनसम्म चलेको अधिवेशनले शर्माको अध्यक्षतामा सर्वसम्मत रुपमा १३ सदस्यीय समिति चयन गरेको हो...}
बागलुङ : नेपाली काँग्रेसको १४ औं महाधिवेसन अन्तर्गत भएको बागलुङ नगरपालिकाको छैठौं अधिवेसनबाट नवनिर्वाचित समितिको बुधबार पदस्थापन गरिएको छ ।
निर्वाचन समितिले नवनिर्वाचित समितिलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेसंगै नयाँ कार्यसमितिको पदस्थापन गरिएको हो । नेपाली काँग्रेस बागलुङ नगरको...}