बागलुङ - जिल्ला निर्वाचन कार्यालय बागलुङले आगामी स्थानीय तहको निर्वाचनको आन्तरिक तयारीलाई तीव्रता दिएको छ । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तोकेसँगै निर्वाचन कार्यालय तयारीमा जुटेको हो ।
निर्वाचनको मिति घोषणासँगै मतदाता नामावली सङ्कलन स्थगित गरेर नामावली अद्यावधि गर्न...}
बागलुङ - नेपाली काँग्रेस बागलुङ प्रतिनिधिसभा क्षेत्र नं. १ प्रदेश सभा (ख)ले तरुण जागौं, गाउँ जाऔं, जनता जगाऔं काँग्रेस जिताऔं अभियान संचालन गरेको छ । आगामी स्थानिय तहलाई लक्षित गरी गाउँगाउँमा तरुण युवाहरुको सक्रियताका आम सर्वसाधारणलाई नेपाली काँग्रेसका मुद्धा र धारणलाई बुझाउने उद्देश्य अनुरुप अ...}
काठमाडौं - नेपाल निजामती कर्मचारी युनियन यति बेला आठौं महाधिवेशनको संघारमा छ । युनियनको आगामी फागुन २१ देखी २३ गते सम्म काठमाण्डौमा महाधिवेशन गर्ने गरी मिति तय भएको छ । नेपाली काँग्रेसको सुभेच्छुक संस्थाको रुपमा रहेको युनियनमा नयाँ नेतृत्वका लागि यसमा आवद्ध कर्मचारीहरु दौड्धुपमा छन ।
महाधिवेश...}
बागलुङ- नेपाल निजामती कर्मचारी संगठन बागलुङको अध्यक्षमा श्याम कुमार थापा चयन भएका छन । मंगलबार सम्पन्न ११ औँ जिल्ला अधिवेशनले थापाको नेतृत्वमा १९ सदस्यीय जिल्ला कमिटि सर्वसम्मत चयन गरेको हो । संगठनको उपाध्यक्षमा त्रिलोचन गिरी र राधीका थापा मगर, सचिवमा मनोज कार्की, सहसचिवमा मदन सुवेदी र कोषाध्यक...}
बागलुङ- नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. १ प्रदेश सभा (ख) ले निर्वाचन लक्षित कार्यक्रम तय गरेको छ । सरकारले आगामी बैशाख ३० गते स्थानिय तहको निर्वाचन तोके सँगै काँग्रेसले प्रदेश क्षेत्र अन्तरगतका १८ वटै वडामा निर्वाचन लक्षिण कार्यक्रम संचालन गर्ने भएको हो ।
प्रदेश समितिको...}