राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक बन्द सूचीमा रहेका सचिन ढकालले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। उनले व्यक्तिगत कारण देखाउँदै उक्त सूचीबाट नाम हटाउने निर्णय गरेका हुन्।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत् धारणा सार्वजनिक गर्दै ढकालले संविधानले परिकल्पना गरेको समानुपातिक निर्...}
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले २०८३ वैशाख २८, २९, ३० र ३१ गते नियमित महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका प्रस्ताव गरेको छ।
कार्यसम्पादन समिति बैठक अहिले पनि केन्द्रीय कार्यालय सानेपामा बसिरहेको छ। बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले वैशाख मसान्तमा १५औ महाधिवेशन गर्ने गरी...}
बागलुङ । नेकपा माओवादी केन्द्र, नेकपा एससहित विभिन्न कम्युनिस्ट घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले भोली शनिबार मंसिर २७ गते बागलुङमा सभा गर्ने भएको छ ।
एकता सन्देश सभासहितको प्रदेशमा सभा गरेको नेकपाले विभिन्न जिल्लामा पनि सभा गरिरहेको छ । एकताको सन्देश प्रवाह गर्ने उ...}
बागलुङ - आगामी माघ ११ गते हुने राष्ट्रिय सभा र फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली काँग्रेस बागलुङ प्रतिनिधि सभा क्षेत्र नं.–१ बाट १९ जनाको नाम सिफारिस गरिएको छ । विहिबार बसेको क्षेत्रीय समितिको बैठकबाट प्रत्यक्ष तर्फ १० जना समानुपातीकमा ७ जना र राष्ट्रिय सभ...}
बागलुङ - आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली काँग्रेस बागलुङ प्रतिनिधि सभा क्षेत्र नं.–२ बाट प्रत्यक्षका लागि १० जनाको नाम सिफारिस गरिएको छ । मंगलबार बसेको क्षेत्रीय समितिको बैठकबाट प्रत्यक्ष तर्फ १० जना आकांक्षीको नाम सिफारिस गरिएको हो । बैठकमा आकंक्षीलाई आफ्नो उम्मेद...}