काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन बिना सुरक्षा पोखरा पुगेका छन् ।
मन्त्रालयबाट सोमबार बिहान निस्केका पुन जहाजबाट पोखरा पुगेका हुन् । ‘सुरक्षाकर्मी नलिइ मन्त्रीज्यू मन्त्रालयबाट बिहान निस्कनु भएको हो । पोखरा जानु भएको छ,’ मन्त्रालयका एक अधिकारील...}
नारायण रिजाल, बागलुङ - दशैँ नजिकिँदै गर्दा हिमाली जिल्ला मुस्ताङमा पालिएका भेडा च्याङ्ग्रा बेसी अर्थात बजार क्षेत्रमा झारिएको छ । मुस्ताङका किसान तथा बाहिर क्षेत्रबाट त्यहाँ पुगेर खरिद गरेर फकिएका व्यापारीहरू भेडा च्याङ्ग्राको बथान लिएर बागलुङ सदरमुकाम कुश्मा, पोखरा लगायतका सहरी क्षेत्रम...}
बागलुङ- विषम परिस्थीतिमा पत्रकारिताको भूमिका अझ महत्वपूर्ण हुने बागलुङमा आयोजित एक कार्यक्रममा सहभागीले बताएका छन् । नेपाल प्रेस युनियन बागलुङले विजयादशमी, दीपावली, नेपाल सम्वत् र छठ पर्वका अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा सहभागी वक्ताले देश अहिले विषम परिस्थीतिमा प्र...}
काठमाडौं । सरकारले सांसद र राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज गरेको छ । मन्त्रीस्तरीय निर्णय गर्दै यस्तो सुविधा खारेज गरेको अर्थ मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सांसद लगायत अन्य राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज गरिने भएको छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानम...}
काठमाडौं । नेपाली कांग्रेस पुनर्गठनका लागि विशेष महाधिवेशनमा जानुपर्ने मुद्दाले पार्टी बैठकमा औपचारिक रूपमा प्रवेश गरेको छ । क्षतिग्रस्त पार्टी कार्यालय सानेपामा भएको कार्यसम्पादन समितिको बैठकमा महामन्त्री गगन थापाले नियमित वा विशेष महाधिवेशनबाट नेतृत्व चयन गरेर निर्वाचनमा जानुपर्ने विषयलाई प्रवेश ग...}