बागलुङ-! जिल्लामा न्यायिक समितिका संयोजकहरुको गण्डकी प्रदेश स्तरीय सम्मेलन हुने भएको छ । बागलुङ नगरपालिकाको आयोजनामा आगामी बैशाख २८ र २९ गते देशकै प्रसिद्व शत्तिपिठ बागलुङ कालिका भगवती मन्दिर परिसरमा हुने सम्मेलनमा गण्डकी प्रदेशका स्थानीय तहअन्तर्गत गठित ८५ न्यायिक समितिका संयोजकहरु सहभागि हुने छन्...}
काठमाडौँ । नेकपा माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग अन्तर्गत दोस्रो चरणको अभियानको खाका तयार पारेको छ । ‘जनतासँग माओवादी : मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) जनजागरण अभियान’ जेठ महिनाभित्र सम्पन्न हुने गरी खाका तयार भएको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए...}
काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसले सरकारले हिजो पेस गरेको नीति तथा कार्यक्रमलाई समर्थन गरेको छ। शनिबार बानेश्वरमा बसेको संसदीय दलको बैठकले नीति तथा कार्यक्रमलाई सर्मथन गर्ने र नीति तथा कार्यक्रमका पक्षमा रचनात्मक सुझावसहित बोल्न सांसदहरुलाई निर्देशन दिने निर्णय भएको प्रमुख सचेतक श्यामकुमार घि...}
ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त भएका छ्न् । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिबाट गर्बुजालाई उक्त मन्त्रालयमा राज्यमन्त्रीको कार्यभार सम्हाल्ने गरी तोकिएको शितल निवासले जनाएको छ ।
गर्बुजा म्याग्दीबाट निर्वाचित कांग्रेस सांसद हुन् । यसअघिका राज्यम...}
काठमाडाैं- नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण गरेकाहरुको नामलाई अनलाइन सूचीकृत सम्बन्धित जिल्लाबाट गर्ने व्यवस्था गरिएको छ । मंगलबार बसेको सदस्यता व्यवस्थापन समितिको बैठकले सबै जिल्लाहरुलाई छुट्टाछुट्टै पासवर्डमार्फत सूचीकृत गर्ने निर्णय गरेको हो ।
कांग्रेसले क्रियाशील सदस्यताको नवीकरणका ला...}