बागलुङ- बागलुङ नगरपालिकाको आर्थिक वर्ष २०८२।०८३ को बजेट परम्परागत, जनविरोधी र एकाङ्की खालको भएको भनी नेकपा एमाले बागलुङ नगरकमिटीले ध्यानकर्षण गराएको छ । विहिबार पत्रकार सम्मेलन मार्फत एमाले बागलुङ नगरकमिटिका अध्यक्ष रामकृष्ण शर्माले नगरपालिकामा प्रस्तुत गरिएको बजेटले सम्पुर्ण नगरवासी जनताको आक...}
काठमाडौ - विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको आरोप खेपेका पूर्वप्रधानमन्त्री नेपाललाई धरौटीमा छाड्न आदेश दिएको हो ।...}
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथि राज्यको दुरुपयोग गरी सङ्गठित अपराध भइरहेको आरोप लगाएका छन्। उनले आफूमाथि राजनीतिक प्रतिशोध लिइएको भन्दै जनतालाई हस्ताक्षर अभियानमा सहभागी हुन आह्वान गरेका छन्, साथै आर्थिक सहयोगका लागि क्युआर कोड पनि राखेका छन्।
लामिछानेले आफूलाई...}
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्वाचन आयोगका पदाधिकारीहरूले प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त दुई स्थान, राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानसहित स्थानीय तहको रिक्त स्थानमा निर्वाचन गर्ने विषयमा परामर्श गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...}
कास्की- गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२।०८३ को बजेट न्यायिक ढंगले वितरण नगरेको भन्दै बागलुङका ६ सांसदले सांकेतिक रुपमा प्रदेश सभा बैठक बहिस्कार गरेका छन ।
नेपाली काँग्रेसबाट निर्वाचित प्रत्यक्ष तथा समानुपातिक प्रदेश सभा सदस्यहरुले शुक्रबार दिउँसो १ः३० बजेकोबाट सुरु भएको प्रद...}