बागलुङ, - अर्थविद डा. चिरञ्जीवी नेपालले नेपालको अर्थतन्त्रलाई विकासको गतिमा अगाडि बढाउन दुरदर्शी नेतृत्वको आवश्यकता रहेको बताएका छन् । वीपी कोईरालाको १११ औं जन्मजयन्तीको सन्दर्भमा नेपाली काँग्रेस बागलुङले आयोजना गरेको लोकतान्त्रिक समाजवाद र सामाजिक उद्यमशिलता विषयक संवाद कार्यक्रममा पूर्व गर्भन...}
बागलुङ- प्राध्यापक डाक्टर नारायण चालिसेले विपी कोइरालाले नेपाली साहित्य क्षेत्रमा आफ्नो उच्चतम योगदान दिएको बताएका छन् । सोमबार नेपाली काँग्रेस बागलुङले विपी कोईरालाको १११ औं जयन्तीको सन्दर्भमा आयोजना गरेको समाज साहित्य र विकास विषयक अन्तरसंवाद कार्यक्रममा उनले विपीले राजनीतिमा आफ्नो क्षमता अनुसार य...}
बागलुङ - नेपाल निजामति कर्मचारी युनियन बागलुङले आफ्नो स्थापना दिवसको अवसरमा आश्रममा अन्नदान कार्यक्रम संचालन गरेको छ । युनियनले बागलुङ नगरपालिका—४ निरहेघाटमा रहेको रामानुज आश्रममा रहेका बृद्द, बृद्दाका लागि आवश्वयक खाद्यन्न सहयोग गरेको हो ।
कार्यक्रममा बोल्दै नेप...}
पोखरा- गण्डकी प्रदेश सरकारमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी बागलुङका समानुपातिक तर्फका सांसद कृष्णप्रसाद पाठकले पाएका छन । यो मन्त्रालय सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालय टुक्राएर बनाइएको हो ।
स्पष्ट र निडर वक्ताका रुपमा चिनिने पाठक २०१९ माघ ११ मा हालको बागलुङ नगरपालिका १२ अमलाचौर (साव...}
बागलुङ _ नेकपा एकीकृत समाजवादी पार्टी बागलुङ नेकपा एमालेमा समाहित भएको छ। नेकपा समाजवादी पार्टीका केन्द्रीय सदस्य श्रीप्रसाद शर्मा, जिल्ला अध्यक्ष लालबहादुर थापा पदाधिकारी सहित सिंगो जिल्ला समिति नेकपा एमालेमा समाहित भएको हो।
हिजोको दिनमा गलत नेतृत्वलाई विश्वास गर्न पुगेका कारण आफूहरू अहिले ए...}