बागलुङ -नेपाली काँग्रेस बागलुङले स्थानिय तहको निर्वाचनमा विभिन्न पदमा स्वतन्त्र उम्मेदवारी दिएका आफ्ना कार्यकर्तालाई फिर्ता गर्न आग्रह गरेको छ । काँग्रेस बागलुङका सभापति जित शेरचन र काँग्रेस बागलुङ नगरपालिकाका नगर सभापति उमाकान्त शर्मा ‘बाबु’ले छुट्टा छुट्टै विज्ञप्ती जारी गरी पार्टीको व...}
बागलुङ- नेपाल कम्युनिष्ट पार्टी एमालेका जिल्ला कमिटी सचिवालय सदस्य खिम थापाद्वारा पार्टी साधारण सदस्य समेत नरहने गरी नेकपा एमाले छाडेको घोषणा गरेका छन । बागलुङ नगरपालिका–१० भकुण्डेका थापा नेकपा एमाले भकुण्डेको इन्चार्ज र पार्टीको पर्यटन विभाग प्रमुख समेत रहेका थिए । सामाजिक सञ्चाल मार्फत आफुले...}
काठमाडौं - सरकारले जेठ १ गतेदेखि परीक्षणका रुपमा लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले बताए । उनका अनुसार कार्यालय समय भने विहान ९:३० देखि ५:३० सम्म...}
बागलुङ - आगामी बैशाख ३० गते हुने स्थानिय तहको चुनावी कार्यतालिका अनुसार मंगलबार दाबी विरोधको समय निर्धारण गरिएको थियो । जुन पदको उम्मेदवार हो सोही पदमा उठेको उम्मेदवारले मात्र उजुरी दिने कानुनी व्यवस्था छ . जिल्लाका १० स्थानिय तहमा जम्मा ५ जना उम्मेदवार विरुद्ध दाबी विरोधको उजुरी परे...}
बागलुङ - आगामी बैशाख ३० गते हुने स्थानिय तहको चुनावी कार्यतालिका अनुसार मंगलबार दाबी विरोधको समय निर्धारण गरिएको थियो । निर्वाचनले निर्धारण गरेको समय भित्र जिल्लाको बागलुङ नगरपालिकामा वडा नं. ५ का वडा अध्यक्ष पदका उम्मेदवार हरि प्रसाद शर्मा विरुद्ध दाबी विरोधको उजुरी परेको छ । नेकपा एमाले...}