बागलुङ-गण्डकी प्रदेश सरकार पर्यटन उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मणिभद्र शर्मा कँडेलले स्थानीय उत्पादन बजारीकरण गर्नुपर्ने बताएका छन । उनले स्थानिय उत्पादनलाई ब्राण्ड बनाउने गरी प्रदेश सरकारले योजना ल्याउन लागेको बताएका छन् । जिल्लाको काठेखोला गाउँपालिका—१ पालाले आयोजना गरेको वडा कार्यालयक...}
बागलुङ- नेपाली काँग्रेस संचालन गरेको ‘घरघर जाऔं काँग्रेस जिताऔं’अभियान अन्तगरत यतिबेला पालिका तहमा प्रशिक्षणका कार्यक्रम संचालन भै रहेका छन । वडा तहमा रहेका अगुवा कार्यकर्तालाई आगामी निर्वाचनका कस्तो रणनिति बनाउने भन्ने विषयमा प्रशिक्षण भै रहेको छ । सोमबार जिल्लाको सवैभन्दा ठुलो पालिका ब...}
नेपाल निजामती कर्मचारी युनियन बागलुङले संघीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ । युनियनले सोमबार बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल मार्फत सरकारको ध्यानाकर्षण गराएको हो । नेपाल निजामती कर्मचारी युनियन बागलुङका अध्य...}
थम्मन थापा - वाई सि एल नेपालका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश सहसंयोजक नरेश केसीले नेकपा माओवादी केन्द्रले लामो संघर्ष र बलिदानी पछि देशमा ल्याएको व्यवस्था र उपलब्धी उल्टाउन प्रतिगामी तत्वहरु सल्बलाई रहेको बताएका छन ।
नेकपा माओवादी केन्द्र निकट भातृ संगठन योङ कम्युनिष्ट लिग नेपाल वाई सि एलक...}
बागलुङ- आगामी बैशाख ३० गतेका स्थानिय तहको निर्वाचनका लागि बागलुङमा १ लाख ९३ हजार ६२५ मतदाताले निर्वाचनमा सहभागी हुने भएका छन । निर्वाचन आयोगका अनुसार जसमा ९३ हजार ८ सय ९७ जना पुरुष र ९९ हजार ७२८ जना महिला रहेका छन । जिल्लामा पुरुषको तुलनामा महिलाको संख्या ५ हजार ८३१ ले बढि रहेको छ ।...}