बागलुङ- गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री दोवाटे विश्वकर्माले विभेद अन्य गर्नका लागि दलित समुदायले मात्र नसक्ने बताए । उनले जातिया विभेदको अन्त्य गर्न सामाजिक अन्तरघुलन अनिवार्य भएको बताए ।
समाज सुधारक तथा दलित आन्दोलनका संस्थापक भगत सर्वजित विश्वकर्माको १२८औँ जन्मजयन्तीको अव...}
बागलुङ- आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि बागलुङमा १३ दल दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालय बागलुङका अनुसार ६ ठूला दलबाहेक १३ साना दलले निर्वाचनका लागि चिन्ह लिन आयोगमा दल दर्ता गराएका हुन् ।
निर्वाचन आयोगले दलहरूलाई आफ्नै निर्वाचन चिन्ह लिनका लागि यहीं चैत ४ गत...}
बागलुङ- नेपाली काँग्रेस बागलुङले कार्यसम्पादन समिति र विभागिय जिम्मेवारी तोकेको छ । काँग्रेस बागलुङको मंगलबार बसेको जिल्ला कार्यसमितिको बैठकले २४ सदस्यीय कार्यसम्पादन समिति र सात वटा विभागको संयोजकको जिम्मेवारी तोकेको हो ।
पार्टी सभापति जित शेरचनको संयोजकत्वमा उप सभापति, सचिव सहसच...}
बागलुङ- नेपाली काँग्रेस बागलुङको कोषाध्यक्षमा श्रीधर कंडेल मनोनित भएका छन । मंगलबार बसेको नेपाली काँग्रेस जिल्ला कार्यसमिति बागलुङको बैठकले कंडेललाई कोषाध्यक्षमा मनोनित गरेको हो । काँग्रेसको विधानमा निर्वाचित सदस्यबाट कोषाध्यक्ष मनोनित गर्ने व्यवस्था छ । सोही व्यवस्था अन...}
काठमाडौँ — अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी छिन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् ।
मानन्धरसँगै समाजवादी जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रेमबहादुर सिंह पनि एमाले प्रवेश गरेका छन् । नेतृत्वमा सिंगै दल र अ...}