गायिका समीक्षा अधिकारीले नेपाली चलचित्रका नायक पल शाहविरुद्ध तनहुँ प्रहरीमा जाहेरी दर्ता गराएकी छन् । उनले जबर्जस्ती करणी मुद्दामा उजुरी दर्ता गराएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । १७ वर्षीया एक गायिका आफैं पुगेर बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा शाहविरूद्ध जाहेरी दिएकी हुन्। &n...}
बागलुङ, - बागलुङको बडिगाडमा सुख्खा पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन । बडिगाड गाउँपालिका–७ गोठानमा मोटर बाटो विस्तारको क्रममा खसेको सुख्खा पहिरोमा परी स्थानिय ६० बार्षिय गोपिराम कामीको मृत्यु भएको हो । इदिखोलादेखि गोठान जोड्ने मोटर बाटो डोजरले खनिरहेको अवस...}
म्याग्दी- धार्मिक पर्यटक आकर्षित गर्न म्याग्दीको पौराणिकस्थल पछैमा २० फिट अग्लो रावणको मूर्ति स्थापना गर्न लागिएको छ ।
बेनी नगरपालिका-५ स्थित पछैमा निर्माण हुन लागेको रावणपार्कमा आकर्षक मूर्ति राख्न लागिएको हो । नगरपालिकाका इञ्जिनीयर बिमलरञ्जन कार्कीले १० वटा टाउको भएको २० फिट अग्लो रावणको...}
बागलुङ नगरपालिका–३ पाखाथरमा शनिबार बिहान बिरामी अवस्थामा भेटिएको एक चितुवालाई डिभिजन वन कार्यालयले उद्धार गरेको छ ।
अन्दाजी डेढ वर्षको उक्त चितुवालाई कार्यालयमा रहेको खोरमा राखी रेखदेख र परीक्षण थालिएको सहायक वन अधिकृत मदन कँडेलले जानकारी दिए ।
’चितुवाको अवस्था गम्भीर नै छ,...}
बागलुङ- बागलुङमा आयोजित एक कार्यक्रममा बोल्ने वक्तहरुले निर्वाचन आयोगले निर्वाचनलाई स्वतन्त्र र मर्यादित बनाउन आचारसंहितालाई थप कडाई र प्रभावकारी गरानु पर्नेमा जोड दिएका छन् । छैठौँ निर्वाचन दिवसका अवसरमा जिल्ला निर्वाचन कार्यालय बागलुङले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले आचारसं...}