युनियन लाईफ ईन्स्योरेन्स कम्पनि द्धारा जिल्लाको काँठेखोला गाउँपालिका वडा नं. ५ बिहुँकोट काउँलेका ४७ बषिय ईन्द्र बहादुर पुनको परिवारलाई मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ । गत श्रावण ५ गते घाँस काट्न झौरियाको भिर पुगेका र घाँस काट्ने क्रममा भिर बाट लडेर...}
अछामको पञ्चदेवल विनायक नगरपालिका–१ मा से१च १७६३ नम्बरको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार आइतबार राति ११ बजेतिर जन्ती बोकेर विनायक बजारतर्फ फर्किने क्रममा उक्त जिप दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार दुर्घटनामा परी...}
अन्तरदेशीय व्यापारिक महत्वको बेनी–जोमसोम–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ र अन्नपूर्ण गाउँपालिका–७ को सिमानामा पर्ने महभिरस्थित कालीगण्डकी नदीमा मोटरेबल पुल निर्माण भएको छ । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको बेनी–जोम...}
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादशैं बिहीबारदेखि शुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ ।
वडादशैंको पहिलो दिन बिहीबार घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैं घरमा...}
नेपाल प्रहरीको ६६ औं स्थापना दिवस बागलुङमा पनि बुधबार मनाइएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङको प्राङ्गणमा अमर प्रहरीको शालिकमा माल्यार्पण तथा प्रहरी दिवसको अवसरमा आयोजना गरिएको विभिन्न प्रतियोगिताहरुमा विजयीहरुलाई पुरस्कार वितरण गरेर दिवस मनाइएको हो ।
६६ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्र...}