म्याग्दी- म्याग्दी सदरमुकाम बेनीदेखि काठमाण्डौसम्म एक बालकले अत्यन्तै जोखिमपूर्ण तवरले बसको अतिरित्त टायर राख्ने ठाउँमा लुकेर यात्रा गरेका छन् । बेनी स्थित कालिपुलमा पार्किङ गरेर राखेको जलजला यातायात प्रालिको बसको मुनीबाट पसेर अतिरिक्त टायर राख्ने ठाउँमा बसेर म्याग्दीको रघुगंगा गाउँपालिका ३ पिप्ले घ...}
नारायण रिजाल -बागलुङ ! पर्वत र बागलुङलाई सडक सञ्जालबाट नजिक बनाउनका निम्ती कालिगण्डकीमा पक्की पुल निर्माण भएको छ । बागलुङको जैमिनी नगरपालिका–१ जैमिनीधाम देखी पर्वतको फलेवास नगरपालिका –६ देविस्थान जोड्ने पक्की पुल निर्माण कार्य सम्पन्न भएको छ ।
पक्की पुल निर्माण सँगै...}
बागलुङ-कालीगण्डकी नदीमा अवैध रुपमा करेन्ट लगाएर माछा मार्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार राती साढे १० बजे बागलुङ नगरपालिका वडा नं. ४ ढोडेनीस्थित कालीगण्डकी नदी किनारमा माछा मारिरहेको अवस्थामा पर्वतको जलजला गाउँपालिका वडा नं. ८ का ३४ वर्षिय गोकुल गौतम, सोही ठाउँका ३० वर्षिय किस्मत पुन,...}
बागलुङ -बागलुङको बडिगाडमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बडिगाड गाउँपालिका– ९ दर्लिङमा लु ३ च ५५६९ नम्बरको पिकअप जिप दुर्घटना भएको हो । सोही गाउँपालिकाको भिमगिठे देखी खहरे तर्फ जाँदै गरेका जिप दुर्घटनामा परि दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ भने ७ जना घाईते भएको जिल्ला...}
बागलुङ,- नेपाल सरकारका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वनलाई समृद्धिसंग जोड्ने गरि काम गरेको बताए । उनले बनमा उत्पादन भएका काठ लगायतमा जडिबुटीलाई व्यवस्थापन गर्ने कानुन निर्माण गरेर यसलाई समृद्धि सँग जोड्ने बताए ।
बागलुङको जैमिनी नगरपालिका—८ छिस्तीमा रहेको जनकल्याण माविको स्...}