काठमाडाैं - उदयपुरको गाइघाटबाट सप्तरीको फत्तेपुर हुँदै काँकडभिट्टा जाँदै गरेको यात्रुवाहक बस सप्तरीमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ।
प्र १–०१–००१ ख ३४२० नम्बरको बस आइतबार दिउँसो कञ्चनरुप नगरपालिका–१० बदगमामा दुर्घटना भएको हो। दुर्घटनामा च्यापिएर दुईजनाको तत्कालै र ए...}
नारायण रिजाल—बागलुङ ! ‘बाटो धारा घर सफा जिउनलाई, पानी हाम्रो सवथोक हो पिउनलाई...... शनिबार बागलुङ नगरपालिका–१३ पैयुँपाटा काभ्रेडाँडाका महिलाहरु स्थानिय भाकामा यही शब्दमा आफ्नो लय हालेर गित गाउँदै खुसीयाली मनाएका थिए । उनिहरुले आफ्नो घरकै आगनमा खानेपानीको धारा निर्माण गरे...}
बागलुङ- नेपाल पत्रकार महासंघको आयोजना र बागलुङ नगरपालिकाको सहयोगमा संचालित दिगो विकास र वातावरण बिषयक पत्रकारिता तालिम सम्पन्न भएको छ । तालिममा विभिन्न स्थानमा बसेर काम गरिरहेका ४० पत्रकार तथा संचारकर्मीको सहभागिता थियो ।
तालिम समापनका अवसरमा बागलुङ नगरापलिकाका उपप्रमुख राजु खड्काले तालिमले नगरका...}
बागलुङ- रोजगारीका लागि कतारमा रहेका बागलुङेहरुको सक्रियतामा एक करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने भएका छन । बागलुङ समाज दोहा कतारको अगुवाइमा ‘कतार बहुद्देश्यीय अक्षयकोष’ स्थापना गर्न लागिएको हो । जिल्लामा आईपर्ने दैवीप्रकोप उद्धार, सीपमूलक तालिम पर्यटन प्रवद्र्धन, प्रवासीको तथ्य...}
बागलुङ- नयाँ वर्षको दिन गण्डकी क्षेत्रकै ऐतिहासिक शक्तिपिठ बागलुङ कालिका भगवती मन्दिरमा दर्शनार्थीको भिड लागेको छ । विषेश गरी चैत्राष्टमीको नवदुर्गा र दशैको नवदुर्गामा भक्तजनको भिड बढ्ने भएता पनि नयाँ वर्ष र शनिबारको दिन पनि दर्शनार्थी उत्तिकै आउने गर्दछन । अन्य दिन भन्दा नयाँ वर्षको दिन...}