बागलुङ- जिल्ला प्रशासन कार्यालय बागलुङले कार्यालयमा सेवा लिन आउने सेवाग्राहीका निम्ती स्वास्थ्य परिक्षण कक्ष संचालन गरेको छ । विशेष गरी जेष्ठ नागरिकहरुलाई लक्षित गरी जेष्ठ नागरिक स्वास्थ्य परिक्षण कक्ष संचालन गरिएको हो । पछिल्ला दिनमा राष्ट्रिय परिचय पत्र, राहदानी लगायतका सेवा लिनका निम्ती बढिनै मात...}
बागलुङ- नेपाल स्वास्थ्य प्राविधिक संघ बागलुङले आफ्नो ४६ औं स्थापना दिवस मनाएको छ । संघले बागलुङमा रहेको मानव सेवा आश्रममा आवश्यक खाद्यन्न र सरसफाईका सामाग्री सहयोग गरेको छ । सहयोग कार्यक्रममा बोल्दै संघका केन्द्रीय उपाध्यक्ष रामप्रसाद खनालले नेपालको स्वास्थ्य सेवामा संघले ठुलो योगदान गरेको बताए...}
बागलुङ । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा बागलुङका १३ वडा विद्यालयको नतिजा भने निल रहेको छ । विभिन्न पालिकाका शिक्षा शाखाका अनुसार केही विद्यालयमा न्युन प्रतिशत विद्यार्थीको संख्या उत्तिर्ण भएता पनि १३ वटा विद्यालयको नतिजा भने शुन्य अथवा निल अवस्थामा रहेको बताईएको छ ।
नतिजा निल रहन...}
बागलुङ- २१औं राष्ट्रिय धान दिवस बागलुङमा पनि मनाईएको छ । कृषि ज्ञान केन्द्र बागलुङको आयोजनामा बागलुङ नगरपालिका—४ कुँडुलेमा र बागलुङ नगरपालिकाको आयोजनामा वडा नं.—७ मुलपानीमा धान दिवस मनाईएको हो । ‘जलबायु मैत्री कृषि, धान उत्पादनमा बृद्धि’ भन्ने मुल नाराका साथ आयोजना कार्...}
बागलुङ —शुक्रबार राती देखिको वर्षाका कारण आएको पहिरोले बागलुङको गलकोटमा २ जनाको मृत्यु भएको छ ।
शनिबार बिहान साढे ३ बजे खसेको पहिरोले गलकोट नगरपालिका वडा नम्बर–८ को बिसौनाका स्थानीय प्रेमबहादुर विकको घर बगाएको गलकोट नगरपालीकाका प्रवत्ता हिम बहादुर भण्डारी हेमन्तले जानकारी दिए &nbs...}