बाग्लुङ _ नेपालका ५० प्रभावशाली महिलाको सूचिमा बागलुङकी शिलशिला आचार्यको नाम समावेश भएको छ ।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा विद्युतीय सञ्चारमाध्यम अनलाइनखबर डटकमले नेपालका ‘५० प्रभावशाली महिला’को सूची सार्वजनिक गरेको छ ।
राजनीति, समाज, कला/साहित्य, संस्कृति, युवा तथा...}
बागलुङ - धार्मिक एवं पर्यटकीय गन्तव्यको रुपमा विकास भएको बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा बृहत ब्रह्माण्डीय महायज्ञ बुधबार देखी सुरु भएको छ । महायज्ञको गण्डकी प्रदेशका १ सय ८ जना कन्याले शुभारम्भ गरेका छन् । अनन्त श्री विभूषित मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा) को अ...}
बागलुङ- ४२ औं मगर दिवसको अवसर पारेर नेपाल मगर संघ जिल्ला समन्वय समिति बागलुङले पाँच दिनसम्म विविध कार्यक्रम गरी मनाउने भएको छ । नेपाल मगर संघ स्थापना भएको ४२ औं वर्ष पुगेको सन्दर्भ पारेर फागुन ११ गतदेखि १५ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गर्ने निर्णय गरिएको नेपाल मगर संघ जिल्ला समन्वय समिति...}
बागलुङ- जिल्लाको बागलुङ नगरपालिका—९ तित्याङमा दाँते ओखरको विरुवा लगाउने अभियान सुर गरिएको छ । बागलुङ नगरपालिकाको आयोजना एनआईएमबी तथा लुम्बिनी विश्व शान्ति फोरमको सहकार्यमा एक हजार पाँच सय ओखरका विरुवा लगाउने अभियान सुरु गरिएको बागलुङ नगरपालिका कृषि शाखाका कृषि प्राविधिक राहुल केसीले जानकारी दि...}
बागलुङ- प्रेस चौतारी नेपाल बागलुङले क्रियाशील दुई पत्रकारलाई पुरस्कृत गरेको छ । जिल्ला शाखा बागलुङले प्रदान गर्दै आएको कृयाशील पत्रकारीता पुरस्कारबाट रेडियो सारथीका स्टेशन प्रमुख कमल पौडेल र कृयाशील युवा पत्रकारीता पुरस्कारबाट ढोरपाटन दैनिकका सह–सम्पादक तारानाथ आचार्यलाई पुरस्कृत गरिएको हो ।...}