बागलुङ- २१औं राष्ट्रिय धान दिवस बागलुङमा पनि मनाईएको छ । कृषि ज्ञान केन्द्र बागलुङको आयोजनामा बागलुङ नगरपालिका—४ कुँडुलेमा र बागलुङ नगरपालिकाको आयोजनामा वडा नं.—७ मुलपानीमा धान दिवस मनाईएको हो । ‘जलबायु मैत्री कृषि, धान उत्पादनमा बृद्धि’ भन्ने मुल नाराका साथ आयोजना कार्...}
बागलुङ —शुक्रबार राती देखिको वर्षाका कारण आएको पहिरोले बागलुङको गलकोटमा २ जनाको मृत्यु भएको छ ।
शनिबार बिहान साढे ३ बजे खसेको पहिरोले गलकोट नगरपालिका वडा नम्बर–८ को बिसौनाका स्थानीय प्रेमबहादुर विकको घर बगाएको गलकोट नगरपालीकाका प्रवत्ता हिम बहादुर भण्डारी हेमन्तले जानकारी दिए &nbs...}
बागलुङ- जिल्लाको ताराखोला गाउँपालिकामा प्रसिद्ध परम्परागत रुपमा मनाउँदै आएको असारे मेला यसवर्ष पनि मनाईने भएको छ । वर्षौदेखि जनजाति समुदायको अगुवाइमा मनाइँदै आएको मेला असारे युवा क्लबले विविध कार्यक्रम सहित मनाउदै आएको असारे युवा क्लवका अध्यक्ष ओम वहादुर रोका मगरले बताए ।
विशेष गरी...}
बागलुङ - जिल्लाको सवै भन्दा ठुलो नगरपालिका बागलुङ नगरपालिको आफ्नो नगर गान र प्रतिक चिन्ह्र (लोगो) सार्वजनिक गरेको छ । नगरपालिकाको १५औं नगरसभाको अवसरमा नगरप्रमुख बसन्त कुमार श्रेष्ठ र उपप्रमुख राजु खड्काले आफ्नो नगरको गान र लोगो सार्वजनिक गरेका हुन ।
नगरपालिकाले आफ्नोे गीतमा देशकै प्रसिद्...}
बागलुङ, - आर्थिक वर्ष २०८१/०८२का लागि जिल्लाको सवै भन्दा ठुलो नगरपालिका बागलुङ नगरपालिकाको कुल १ अर्ब ६१ करोड ५८ लाख ५४ हजार ३५७ रुपैयाँ बजेट विनियोजन गरिएको छ । नगरपालिकाको १५औं नगरसभामा नगर उपप्रमुख राजु खड्काले उक्त बजेट नगर सभा समक्ष प्रस्तुत गरेका हुन । नगरपालिकाले चालु आर्थिक वर्षमा भन्दा...}