बागलुङ- बागलुङ नगरपालिका कार्यालयले हरितालिका तिजको अवसरमा एकल महिला सँग अन्तक्रिया तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । अन्तरक्रियामा नगरपालिका भित्रका एकल महिलामा रहेका चुनौती उनिहरुलाई आत्मनिर्भर कसरी बनाउने भन्ने विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा...}
बागलुङ - शुक्रबार निजामती सेवा दिवस । बागलुङका विभिन्न सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरु दिवस भव्य समारोहका विच मनाए । स्थानिय तह अन्तरगतका कर्मचारीले दिवसको मुख्य समारोहमा उपस्थित नै भएनन् भने विरुद्धमा दिन भरी नै हातमा कालोपट्टी बाँधेर काम गरे । केही कर्मचारीले भव्य रुपमा मनाउने र क...}
बागलुङ - लामो समय देखी फरार रहेका ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीलाई इन्टरपोल मार्फत खोज्न थालिएको छ । बागलुङमा संचालित ईमेज बचत तथा ऋण सहकारी संस्थाको डेढ अर्व बढि रुपैयाँ बचत हिनामिना पारी फरार भएका नेपालीलाई रेडकर्नर नोटिस जारी खोजी कार्य अगाडी बढाईएको हो । मेयर नेपाली लग...}
बागलुङ - मानव बेचविखन तथा ओसारपसार रोकथामका लागि सवै एक जुट हुनुपर्ने बागलुङमा आयोजिन एक कार्यक्रममा सहभागीले जोड दिएका छन । १७ औं मानव बेचखिन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवसको अवसरमा बागलुङ नगरपालिका कार्यालयले आयोजना गरेको कार्यक्रममा बोल्ने अधिकाशंले पछिल्लो समयमा बेचबिखनमा बढी म...}
बागलुङ - गाई गोरु र भैसीमा फैलिएको ‘लम्पी स्किन’ रोग संक्रमणका कारण बागलुङमा ६१७ पशु चौपाय मरेका छन । भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङका अनुसार जिल्लाका दश वटै स्थानिय तहका कुल संक्रमणको ११.४५ प्रतिशत गाई गोरु र भैसीको मरेका छन । हाल सम्म जिल्लामा कुल ५ हजार...}