जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले जिल्लामा रहेका विद्यालयका सवारी चालकलाई शनिबार ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ । शनिबार विद्यालयमा सवारी चालक र सह चालकको रुपमा कार्यरत कर्मचारीलाई ट्राफिक सम्बन्धि सचेतना कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख सुमन निउरेले सहजिकरण&nbs...}
बागलुङ - बागलुङ समाज कल्याण केन्द्र काठमाडौंको आयोजनामा धौलागिरि अस्पताल बागलुङमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । बागलुङ नगरपालिका सँगको समन्वयमा यही चैत्र २३ र २४ गते स्वास्थ्य शिविर आयोजना गर्न लागेको हो । समाजले मेडिकल कलेज पोखरा, र धौलागिरि अस्पतालसँग चिकित्सकहरुको संमायोजन गर...}
बागलुङ- अमेरिकी सरकारको विद्युतीय गाडीहरूको मापदण्डको औपचारिक कानुनमा नेपाली युवाको अनुसन्धानलाई समावेश गरेको छ । अमेरिकी सरकारले गत साता ह्वाइट हाउसबाट शून्य कार्बन उत्सर्जनको लक्ष्य प्राप्त गर्नको लागि सन २०२७ पश्चातका विद्युतीय गाडीहरूको मापदण्डको औपचारिक कानुन पारित गरेको हो । सो कानुन ल...}
बागलुङ - बागलुङका दुई स्थानिय तहलाई क्षयरोग मुक्त बनाउने अभियान संचालन गरिएको छ । जिल्लाको बडिगाड गाउँपालिका र गलकोट नगरपालिकालाई क्षयरोग मुक्त पालिका बनाउने लक्ष्य सहित स्वास्थ्य कार्यालय बागलुङ र सम्बन्धित स्थानिय तहले काम अगाडी बढाएका छन । यस क्षेत्रमा क्षयरोग संक्रमणको दर पनि उच्च रहेको र य...}
बागलुङ- बागलुङ नगरपालिका - १३ पैयुँपाटामा पशु स्वास्थ्य तथा बाझोपन निवारण शिविर सम्पन्न भएको छ । भेटेरिनेरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र बागलुङको आयोजनामा शिविर सम्पन्न भएको हाे । वडा कार्यालयको समन्वयमा आयोजना गरिएको शिविरमा ३११ जना कृषकका पशुको स्वास्थ्य परिक...}