बागलुङ- जिल्लाको बागलुङ नगरपालिका—९ तित्याङमा दाँते ओखरको विरुवा लगाउने अभियान सुर गरिएको छ । बागलुङ नगरपालिकाको आयोजना एनआईएमबी तथा लुम्बिनी विश्व शान्ति फोरमको सहकार्यमा एक हजार पाँच सय ओखरका विरुवा लगाउने अभियान सुरु गरिएको बागलुङ नगरपालिका कृषि शाखाका कृषि प्राविधिक राहुल केसीले जानकारी दि...}
बागलुङ- प्रेस चौतारी नेपाल बागलुङले क्रियाशील दुई पत्रकारलाई पुरस्कृत गरेको छ । जिल्ला शाखा बागलुङले प्रदान गर्दै आएको कृयाशील पत्रकारीता पुरस्कारबाट रेडियो सारथीका स्टेशन प्रमुख कमल पौडेल र कृयाशील युवा पत्रकारीता पुरस्कारबाट ढोरपाटन दैनिकका सह–सम्पादक तारानाथ आचार्यलाई पुरस्कृत गरिएको हो ।...}
बागलुङ- जिल्लाको गलकोटमा रहेको गलकोट बहुमुखी क्याम्पसले शैक्षिक ज्ञानमहायज्ञ संचालन गर्ने भएको छ । आगामी फागुन ६ गतेदेखि १३ गतेसम्म सञ्चालन गर्न लागिएको श्रीमदभागवत शैक्षिक ज्ञान महायज्ञको बारेमा मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराईएको हो । गलकोट क्षेत्रकै एक मात...}
बागलुङ- गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विद्यालयको भौतिक पुर्वाधारको विकास सँगै शैक्षिक गुणस्तरमा पनि ध्यान दिनुपर्ने बताएका छन । उनले प्रदेश र स्थानिय सरकारले विद्यालयको भौतिक सुधारमा ध्यान दिएको बताउँदै शिक्षक र अभिभावकले शैक्षिक गुणस्तरमा ध्यानदिनुपर्ने बताएका हुन ।  ...}
बागलुङ,- नारायणी माध्यमिक विद्यालय काठखोला—४ तंग्रामको ६३ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै काठेखोला गाउँपालिका अध्यक्ष राजु थापाले गुणस्तरीय शिक्षाका लागि चार पक्षले विशेष ध्यान दिनु्पर्ने बताए । शिक्षामा गुणस्तर ल्याउनका लागि शिक्षक अभिभावक र विद्यार्थ...}