बागलुङ- बागलुङ नगरपालिका वडा नंं १४ को नारायणस्थानमा रहेका बिपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । बिपन्न परिवारका बिद्यार्थीलाइ छात्रवृत्ति प्रदान र असक्तलाई निशुल्क औषधि खान सहयोग गरिएको छ ।
अमेरिकामा बस्दै आएका नारायणस्थानका गंगाबहादुर घर्ती र उनकी पत्नि डम्बरकुमारी घर्तीको सहयोगमा उ...}
बागलुङ- पूर्वाधार विकास कार्यालय बागलुङबाट प्रदान गरिने सेवा प्रवाहका बारेमा जिल्लाको बरेङ गाउँपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । मुख्यमन्त्री कार्यालय गण्डकी प्रदेशले प्रदेशका विभिन्न मन्त्रालय अन्तरगतका कार्यालयबाट सम्पादन हुने काम र सेवा प्रवाहका बारेमा सार्वजनिक सुनुवाई गर्दै आएको...}
बागलुङ । सवारी दुर्घटना न्युनीकरण र सडक अनुसासन कायम गर्नका लागि बागलुङमा सोमबार देखि ट्राफिक सप्ताह–२०८० सुरु गरिएको छ । जिल्ला ट्राफिक कार्यालय बागलुङको आयोजनामा सप्ताहव्यापी ट्राफिक जनचेतना मूलक कार्यक्रम आयोजना गरी मनाउने भएको हो ।
बागलुङ बजारमा सामाजिक संघसंस्था सँगको सहकार्यमा सप्...}
बागलुङ । जिल्लाको दक्षिण जैमिनीका अधिकाशं वडाहरुमा बाँदर आतंकले किसानहरु हैरानी खेप्नु परेको छ । गाउँघरमा लगाएको अन्नबाली जोगाउन मुस्किल छ । हेरालो बस्दा पनि लगाएको अन्नबाली राम्रो सँग उत्पादन गरेर किसानहरु घरमा भित्राउन पाउँदैन् । यस्तो हैरानी खेपेको बेला जैमिनी नगरपालिकाले भने बाँदर नियन्त्रण...}
बागलुङ । जिल्ला प्रशासन कार्यालय बागलुङले बजार अनुगमनलाई तीव्रता दिएको छ । शनिबार जैमिनी नगरपालिका–१ कुस्मिशेरा बजारमा अनुगमन गरेको छ । बजार अनुगमनका क्रममा प्रशासनले दुई वटा दर्ता बिनै संचालन गरेका डेण्टल क्लिनिक र किराना पसलमा ताल्चा लगाएको छ ।
कुस्मिशेरा बजारमा दर्ता बिना संचालनमा रह...}