नारायण रिजाल, बागलुङ - गण्डकी प्रदेश सरकारले दोस्रो पञ्चवर्षीय योजना निर्माणको लागि आवश्यक काम अगाडी बढाएको छ । प्रदेश नीति तथा योजना आयोगले प्रदेश भित्रका सवै तहका विभिन्न सरोकारवाला सँग सुझाव संकलनको अभियान संचालन गरेको छ ।
योजनाको अवधारणापत्र तर्जुमाका ला...}
बागलुङ- नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा बागलुङका युवा सौरभ श्रेष्ठ निर्वाचित भएका छन् । बुटवलमा सम्पन्न जेसीजको ५० औं महाधिवेसनमा श्रेष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन् ।
श्रेष्ठ बागलुङ जेसीजका निर्वतमान अध्यक्ष हुन् । युवाहरुको क्षमता विकासको क्षेत्रमा जेसीजले विभिन्न क्रियाकलाप गर्दै आ...}
बागलुङ- बागलुङ नगरपालिकाले २०८१ पौष मसान्त भित्र नगरक्षेत्रलाई बालमैत्री स्थानिय शासन युक्त नगरपालिका घोषणा गर्ने तयारी गरेको छ । नगरपालिका भित्रका सवै वडा तहमा समिति र सञ्जाल गठन गरेर नगरपालिकाले पहिलो चरणको अभियानको सुरुवात गरेको छ । नगरपालिकाले वडा नं. १४ को नारायणस्थानमा आईतबार बृहत &...}
बागलुङ- गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीले पुस्तकालय ज्ञानको भण्डार भएकाे हुँदा यसको विकासका निम्ती सवैको हातेमालो आवश्यक रहेको बताएका छन । शनिबार धौलागिरी क्षेत्रकै सवैभन्दा पुरानाे पुस्तकालय बिद्यामन्दिर पुस्तकालय बागलुङको ७५ औ साधारण सभा कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका ह...}
बागलुङ- लोकवार्ता परिषद् नेपालको १२औँ सङ्गोष्ठी सोमबारदेखि बागलुङमा सुरु भएको छ । दुई दिनसम्म चल्ने उक्त सङ्गोष्ठीको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले शुभारम्भ गरे । त्यस क्रममा उहाँले हजारौँ वर्षदेखि मानव पूर्खाले आर्जन गरेका ज्ञान, जीवन दृष्टिकोण र सङ्घर्षका कथाहरु नै लोकवार्ता भएको बत...}