बागलुङ, । जिल्लाको बुर्तिबाङमा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन । ढोरपाटन नगरपालिका– २ तारिखेत भन्ने स्थानमा अन्दाजी ५५ बर्षिय पुरुष मृत अवस्थामा भेटिएका हुन । ढोरपाटन नगरपालिका वडा नं ६ मोराङ स्थाई घर भै तारिखेत स्थित छोरीको घरमा बस्दै आएका चेबो अदै मृत अवस्थामा भेटिएको इलाका ईला...}
बागलुङ । सप्ताहव्यापी रुपमा संचालन भएको ट्राफिक सप्ताहको समिक्षा सहित आईबार समापन गरिएको छ । जिल्ला ट्राफिक कार्यालय बागलुङको आयोजनामा सप्ताहव्यापी रुपमा ट्राफिक जनचेतना मूलक कार्यक्रम सहित संचालन गरिएको कार्यक्रमको समिक्षा सहित समापन गरिएको हो । समिक्षा कार्यक्रमा बोल्दै बागलुङ नगरपालिका...}
बागलुङ। गण्डकी प्रदेश सभाका सदस्य डिल्लीराम सुवेदीले अब ग्रामीण तहका स्वास्थ्य चौकीमा पनि डाक्टर सहितको सेवा संचालन गर्नुपर्ने बताएका छन् । उनले सरकारले नीतिगत रुपमा त्यो व्यवस्थापन गरेर अगाडी बढ्नुपर्ने बताए । बागलुङको बलेवा स्थित नारायणस्थान स्वास्थ्य चौकी भवनको शिलान्यास गर्दै सु...}
बागलुङ- बागलुङ नगरपालिका वडा नंं १४ को नारायणस्थानमा रहेका बिपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । बिपन्न परिवारका बिद्यार्थीलाइ छात्रवृत्ति प्रदान र असक्तलाई निशुल्क औषधि खान सहयोग गरिएको छ ।
अमेरिकामा बस्दै आएका नारायणस्थानका गंगाबहादुर घर्ती र उनकी पत्नि डम्बरकुमारी घर्तीको सहयोगमा उ...}
बागलुङ- पूर्वाधार विकास कार्यालय बागलुङबाट प्रदान गरिने सेवा प्रवाहका बारेमा जिल्लाको बरेङ गाउँपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । मुख्यमन्त्री कार्यालय गण्डकी प्रदेशले प्रदेशका विभिन्न मन्त्रालय अन्तरगतका कार्यालयबाट सम्पादन हुने काम र सेवा प्रवाहका बारेमा सार्वजनिक सुनुवाई गर्दै आएको...}