बागलुङ- जिल्ला प्रहरी कार्यालय बागलुङले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । बुधबार साँझ बा ३ ख ९११२ नम्बरको यात्रुबाहक माईक्रोबसमा काठमाडौंबाट बागलुङ आउँदै गरेका गोरखा पालुङटार नगरपालिका–६ का १८ बर्षिय कृष्ण नेपाली र लागुऔषध लिन समिट चोकमा कुरिरहेका बागलुङ नगरपालिका–९ तित...}
बागलुङ- जिल्लाको बागलुङ नगरपालिका–११ रायडाँडाको तल्लोरामतोलामा पहिरोका कारण बस्ती नै जोखिममा परेको छ । केही दिन पहिले देखी चर्किएको यस क्षेत्रको जमिन बुधबार विहान परेको पानी सँगै पहिरो खस्दा दर्जन बढि घर प्रभावित भएका छन । पहिरोले बस्ती भित्रका ५ घर परिवारलाई पुर्ण रुपमा विस्थ...}
बागलुङ- बागलुङ नगरपालिकाले आईतबार वडा नम्बर ९ तित्याङमा सेवा प्रवाह घुम्ती शिविर सम्पन्न गरेको छ । नगरपालिकाले अभियानको रुपमा सुरु गरेको सेवा प्रवाह घुम्ती शिविरलाई निरन्तरता दिईरहेको हो ।
शिविरमा पूर्वाधार तर्फ चालु आर्थिक वर्षमा स्वीकृत भएका २१ योजनाहरुको सम्झौता गरि...}
बागलुङ- जनता माध्यमिक विद्यालय काठेखोला—३ धम्जाको ६४ औं वार्षिकोत्सव शुक्रबार सम्पन्न भएको छ । वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै काठेखोला गाउँपालिका अध्यक्ष राजु थापाले गाउँपालिकाले शिक्षा क्षेत्रमा लगानी बढाएको बताएका छन् । ‘देशको लागि योग्य र सक्षम नागरिक उत्पादनका लागि शिक्षा क...}
बागलुङ- नेपाल निजामती कर्मचारी युनियन बागलुङले आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । धौलागिरी अस्पतालमा रहेका रक्तसंचार सेन्टरमा युनियनमा आवद्ध १३ जना कर्मचारीले रक्तदान गरेका थिए । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस बागलुङका जिल्ला सभापती जित शेरचनले हरेक तहको परिवर्त...}