बागलुङ- ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस बागलुङमा बिभिन्न कार्यक्रम गरेर मनाइएको छ । दिवसको अबसरमा प्रवचन, सचेतना ¥याली तथा सामाग्री बितरण समेतका कार्यक्रमहरु सम्पन्न भएका हुन् ।
बागलुङ नगरपालिका र सामाजिक बिकास कार्यालयको आयोजनामा श्रमिक महिला बीच अन्तरक्रिया समेत सम्पनन भ...}
बागलुङ- गलकोट नगरपालिकामा चट्याङ्ग पर्दा ३ जना स्थानिय सामान्य घाईते भएका छन् । गलकोट नगरपालिका वडा नम्वर २ मसारमा आईतबार दिउँसो करिव ४ बजेर २० मिनेट जादा भिम बहादुर दर्जिको घरमा चट्याङ्ग पर्दा उनकी श्रीमती ६१ वर्षिय मनि दर्जी सामान्य घाईते भएकी छन । त्यस्तै स्थानिय ६३ वर्षिय भक...}
बागलुङ- नेपाल शिक्षक संघले बागलुङले ५५ जना सेवा निवृत्त शिक्षकलाई एकैपटक सम्मान गरेको छ । संघको २२ औं जिल्ला प्रतिनिधि सभा तथा नबौं जिल्ला अधिवेशन अधिवेशनको अवसरमा पछिल्लो दुई वर्षमा निवृत्त भएका शिक्षकलाई सम्मान गरिएको हो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य युवा नेता प्रदीप पौडे...}
बाग्लुङ- बागलुङको जैमिनी नगरपालिका– ४ सर्कुवामा दुई वर्षीया छोरीको हत्या गर्ने आफ्नै बाबु पक्राउ परेका छन्। बुधबार साँझ सर्कुवाका २० वर्षीय सायर दिनले आफ्नै दुई वर्षकी छोरी आरिसा दिनको बीभत्स हत्या गरेका थिए।
घरमा कोही नभएको मौका पारेर सायरले छोरीको टाउकोमा प्रहार गरेका बताइएको छ...}
बागलुङ- बागलुङको ढोरपाटनमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका–६ चामिद्वारमा ध १ त ५११ नम्बरको ट्याक्टरले ठक्कर दिँदा शनिबार साँझा सोही स्थानका १३ वर्षिय लक्ष्मण विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बालकलाई ठक्कर दिने ट्याक्टर चालक कस...}