सामाजिक संस्था लायन्स क्लबले बागलुङले लायन्स क्लब डिष्ट्रीक ३२५ जे को तेस्रो क्याबिनेट बैठक आगामी शुक्रबार र शनिबार बागलुङमा आयोजना गरिएको छ ।
तेस्रो क्याबिनेट बैठकमा सहभागी हुनका लागि देशका विभिन्न ठाउँबाट लायन्स क्लब डिष्ट्रीक ३२५ जे अन्तर्गत आवद्ध क्लबहरुबाट ७०० प्रतिनिधि आउने र...}
बागलुङ- राष्ट्रपति विद्यादेवी भण्डारी भोली (बुधबार) बागलुङ आउने भएकी छन । गण्डकी प्रदेशको उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्य बागलुङ कालिका भगवती मन्दिर दर्शनका तथा पुजा पाठ गर्न भण्डारी आउने बागलुङ कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए ।
अध्यक्ष खड्...}
बागलुङ - बागलुङ नगरपालिकाले नगरभित्रका सवै वडामा कार्यरत वडा सचिव र कर्मचारीहरुका लागि सेवा प्रवाह सम्बन्धी अभिमुखिकरण कार्यक्रम संचालन गरेको छ ।
वडा बाट प्रदान गरिने विभिन्न किसिमका सेवा प्रवाहलाई प्रभावकारी बनाउनुका साथै सेवाग्राहीलाई कसरी सहज ढंगले सेवा प्रदान गर्न सकिन्छ भन्ने विषयला...}
म्याग्दी । हिमालपारीको जिल्ला मुस्ताङकोे जोमसोमबाट बुधबार बिहान पोखरातर्फ जाँदै गरेको ना ७ ख ७४४० नम्बरको म्याग्दी कोरला यातायात प्रा.लि.को कालीगण्डकी नदिमा खस्दा चार जना गम्भिर घाइते भएका छन् ।
जोमसोमबाट १७ जना यात्रु लिएर पोखरातर्फ जाँदै गरेको बस राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकको धम...}
बागलुङ- नेपाल रेडक्रस सोसाईटी बागलुङ शाखाको सभापतिमा जगन्नाथ आचार्य निर्वाचित भएका छन । शनिबार सम्पन्न रेडक्रसको ३३ औं जिल्ला अधिवेशनबाट आचार्य सर्वसम्मत सभापतिमा निर्वाचित भएका हुन ।
अधिवेशनबाट उपसभापतिमा राजेन्द्र आचार्य र सीता शर्मा, मन्त्रीमा भवानी प्रसाद कँडेल ,कोषाध्यक्षमा जिवनाथ...}