बागलुङ- जिल्लाको बागलुङ नगरपालिका–१ का २१ बर्षीय निशान बोहोराको उपचारमा आर्थिक अभाव भएका कारण परिवारले उपचारका लागि सहयोगको अपिल गरेको छ । बागलुङ बजारमा फुटवल खेल्ने क्रममा घाइते भएका बोहोराको घुट्टामा गम्भिर समस्या देखिएर अहिले पोखराको मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ ।
दूई चरणको...}
बागलुङ- राष्ट्रिय भूमि आयोग बागलुङले पूर्णता पाएको छ । थप भएका तीन जना नयाँ सदस्यलाई आईतबार पद तथा गोपनीयताको सपथ ग्रहण गराइएको छ । नव नियुक्त सदस्यहरु भरत पुरी (विज्ञ सदस्य), शिवाकुमारी खत्री र शोभाप्रसाद शर्मालाई सपथ ग्रहण गराइएको हो । उनीहरुलाई अध्यक्ष धर्म बहादुर कुँवरले पद तथा गोपनीयताको सपथ ग्...}
गलकोट- घरबाट सुरु गरौ महिला हिंसा अन्त्य गरौ भन्ने मुल नाराका साथ गलकोटमा १ दिने महिला सचेतना तथा नेतृत्व विकास र आमा समुहहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
गलकोट नगरपालिकाको आयोजना तथा गलकोट नगरपालिका वडा नं ३ को सह–सहयोग आयोजनामा सञ्चालित कार्यक्रममा बोल्दै गलकोट नगरपालि...}
बागलुङ- मध्यपहाडी लोकमार्ग अन्तगत बागलुङको गलकोटमा पीकअप जीप दुर्घटना हुँदा ३ जना घाईते भएका छन ।
गलकोट बाट बागलुङ बजार तर्फ आउदै गरेकोे ग २ च ४००७ नम्बरको प्राईभेट पिकअप जीप गलकोट नगरपालिका–२ मौरिया भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा गलकोट नगरपालिकाका प्रमुख प्रशासकिय अ...}
बागलुङ,- नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठन ‘नाष्ट’ ले विद्यालय स्तरीय विज्ञान मेला आयोजना गरेको छ । यही चैत्र ७ गते देखी ९ गते सम्म बागलुङ सदरमुकाममा रहेको विद्यामन्दिर माध्यामिक विद्यालयमा प्रतियोगितात्मक विज्ञान मेलाको आयोजना गरेको हो ।
मेलामा बागलुङ, पर्वत...}