बागलुङ- बागलुङ नगरपालिका–२ मा रहेको कालिका भगवती आवारोड आमा समुहको साधारण सभा शनिबार सम्पन्न भएको छ । महिला दिदिबहिनीहरुलाई सवल र सक्षम बनाउनका निम्ती स्थापना भएको आमा समुहको प्रथम अधिवेशन तथा सधारण सभा सम्पन्न भएको हो ।
साधारण सभामा बोल्ने अधिकाशं बक्ताहरुले आमा समुह माफर्त समाजका हरेक...}
बालिका अपहरणको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरी जवान सहित एक महिला बालिका अपहरण प्रयासको आरोपमा पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका काम गर्दै आएका प्रहरी जवान शंकर आचार्य र जिल्लाको जैमिनी नगरपालिका–७ जैदीकी ३६ बर्षी भगवती क्षेत्रीलाई बागलुङ बजारमा नियन्त्रणमा लिई...}
बागलुङ- बागलुङको निसीखोलामा टाउको नभएको शव फेला परेको छ । निसीखोला गाउँपालिका वडा नम्बर ४ झिवाखोला बजार नजिकै वडा नम्बर ५ कामीडेराका २४ वर्षीय तुलबहादुर विकको शव फेला परेको हो ।
सुरुमा शव पत्ता लगाउन नसके पनि उनको हातमा रहेको ट्याटुको आधारमा विक नै हुन भन्ने पुष्टि भएको हो । उनको टाउको भने भेटिएक...}
बागलुङ - विगत एक महिना देखी पहिरोले अवरुद्ध भएको बागलुङ मालढुंगा– कुश्मिसेरा (एडिबि) सडक खण्ड विहिबार देखी संचालनमा आएको छ । बागलुङ नगरपालिका–१० भकुण्डे दब्लाङ गएको ठुलो पहिरोले रोकिएको सडकमा एकतर्फि रुपमा यातायात संचालन भएको छन ।
जिल्लाको दक्षिण जो...}
बागलुङ- विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि दुई जना शिक्षकले राजीनामा दिएका छन् । सप्तरी घर भई बागलुङको गलकोट नगरपालिका–१० को पाण्डवखानी माविका गणित शिक्षक देवकुमार साह र अंग्रेजी शिक्षक रोशनकुमार साहले विद्यालय छाडेका हुन् । ०७६ देखि यो विद्यालयमा पढाउँदै आएका दुवै शिक्षकले...}