बागलुङ- जिल्लामा आइतबारदेखि जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुने भएको छ । जिल्ला खेलकुद समितिका अध्यक्ष कुमार खड्का अनुसार ९४ स्वर्ण, ९४ रजत र ११० काश्य गरि २९८ पदकको लागि ४८० जना खेलाडी सहभागी हुने छन् । प्रतियोगितामा १० पालिकाका २४० छात्रा र २४० छात्र गरि ४८०...}
बागलुङ - बागलुङ नगरपालिका अन्तरगतका जनप्रतिनिधि र कर्मचारी बिच भएको मैत्रीपुर्ण फुटबलमा कर्मचारीको टिम विजयी भएको छ । पाँचौ संस्करणको बागलुङ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अवसरमा मंगलबार मैत्रीपुर्ण खेल राखिएको हो ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अवसरमा...}
रबिन्द्र यादव / नवलपरासी पश्चिम - प्रतापपुर गाउँपालिकामा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद भन्ने मुल नाराका साथ प्रतापपुर गाउँपालिका वडा नं. ९ स्थित बेलाटारीमा रहेको त्रिभुवन नमुना माध्यमिक बिद्यालयमा बिहीबारबाट रा...}
बागलुङ- बागलुङमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत आइटिएफ तेक्वान्दो प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठले उद्घाटन गरे ।
राष्ट्रिय खेलकुद परिषदको आयोजना र बागलुङ नगरपालिकाको व्यवस्थापनमा खेल सुरु भएको हो । बागलुङ नगरपालिका ३...}
बागलुङ- गलकोट खेलकुद तथा साँस्कृतिक महोत्सव २०७९ मा सर्वाधिक पुरस्कार राशिको भलिबल प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगितामा सर्वाधिक पुरस्कार राशि २ लाख ११ हजार १ सय ११ बराबरको प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने समुहले २ लाख ११ हजार १ सय ११, द्धितिय हुने...}