बागलुङ- बागलुङमा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा बिर गोर्खाली युवा क्लब र बाल जीवन खेलकुद क्लबले विजयी सुरुवात गरेका छन् । आईतबार भएको समुह ‘ख’को पहिलो खेलमा बिर गोर्खाली युवा क्लबले रुद्रेपिपल युवा क्लबलाई २–० गोलअन्तरले पराजित गरेको छ । बिर गोर्खालीले दुवै गोल दोस्रो हा...}
बागलुङ- बागलुङको गलकोट नगरपालिकाले आयोजना गरेको प्रथम मेयर कप भलिबल प्रतियोगिताको उपाधी निसीखोला गाउँपालिका बागलुङले जितेको छ । गलकोट नगरपालिकाको स्थापना दिवसमा गलकोट नगर खेलकुद बिकास समितिले आयोजना गरेको प्रथम गलकोट मेयर कपको भलिबलको उपाधी निसीखोलाले जितेको हो ।
शुक्लागण्डकी नगरपालिका तनहुल...}
बागलुङ- गलकोटमा प्रथम मेयर कप खुल्ला पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता र विद्यालय स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भईरहेको छ । प्रथम मेयर कप खुल्ला पालिकास्तरीय पुरुष भलिवल प्रतियोगितामा गलकोट नगरपालिका र ताराखोला गाउँपालिका बीच भएकोे खेलमा गलकोट नगरपालिका दोश्रो चरणमा प्रवेश...}
बागलुङ- बागलुङमा फागुन २८ गतेदेखि जिल्ला लिग फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । जिल्ला फुटबल संघ बागलुङको आयोजनामा फागुन २८ गतेदेखि चैत ४ गतेसम्म जिल्ला लिग संचालन हुने अध्यक्ष रामराज गुरुङले जानकारी दिए । फुटबल संघले बुधबार लिगको खेल तालिका सार्वजनिक गरेको छ । संघले लिगमा सहभागि हुने ८ ट...}
बागलुङ- जिल्लाको गलकोट नगरपालिकामा मेयर कप भलिबल प्रतियोगिता सुरु हुँदैछ । नगर खेलकुद विकास समिति गलकोटको आयोजनामा सोमबारदेखि पालिका स्तरीय मेयर कप भलिबल लगायत अन्य विभिन्न प्रतियोगिता हुन लागेको हो ।
गलकोट नगरपालिकाको स्थापना दिवसको अवसर पार्ने गरी फागुन २३ देखि २७ गतेसम्म मेयर कप भलि...}