नारायण रिजाल, बागलुङ । राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेे सवै लाभग्राहीलाई आगामी भदौ मसान्त भित्र अनिवार्य नविकरण गर्नुपर्ने प्रावधान बनाएको छ । यस वर्ष बायोम्याट्रिक अनिवार्य भएको हुँदा लाभग्राही स्वयं पालिका वा वडा कार्यालयमा उपस्थित भए नविकर...}
बागलुङ - आगामी पौषको दोस्रो साता आठौं बागलुङ महोत्सव हुने भएको छ । बागलुङ उद्योग बाणिज्य संघको आयोजनामा पौष ११ गतेबाट गण्डकी प्रदेश स्तरीय व्यापार, पर्यटन प्रवद्र्धन र संस्कृति संरक्षणको उद्देश्य राखेर महोत्सव आयोजना गरिने संघका अध्यक्ष राजन कुमार शाक्यले जानकारी दिए । स्थानिय लोक संस्कृतिको स...}
नारायण रिजाल, बागलुङ,- ‘बुकीपाटन छ भेडा बाख्रा र गाई भैसी चराउँछ भन्ने वित्तिकै गोठालो मात्र हो भन्ने नसोच्नुस्, अब त चिया, खाजा नास्ता र विस्कुट व्यापार गर्ने व्यापारी पनि भएकी छु, उमेरले झण्डै ५० वर्ष पुगेकी सुबित्रा कुमाई बुकी जाने पर्यटकसँग हाँस्दै हातमा चिया थमाउँदै भन्छि...}
नारायण रिजाल, बागलुङ- बागलुङ बजारमा बसोबास गर्ने बालकृष्ण शर्मा पेशाले उनि व्यवसायी हुन । समय समयमा उनी आफ्नो नियमित कामबाट बाहिर निस्कन मनपराउँछन । आफ्नो नियमित काम सँगै विभिन्न पर्यटकिय स्थान घुम्न र ट्याकिङ गर्ने उनको रुची हो । उनलाई नयाँ नयाँ कुराको अनुभव लिनका लागि निकै म...}
बागलुङ - ठुलो चट्टान सहितको पहिरोका कारण कालिगण्डकी करिडोर बागलुङ खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । करिडोरको बागलुङ–बलेवा खण्ड अन्तरगतको बागलुङ नगरपालिका–१३ पैयुँपाटा कालाखोलामा माथिबाट आएको चट्टान सहितको पहिराले सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नि...}