बागलुङ- पत्रकारिता क्षेत्रमा सम्भवाना र चूनौती दुबै रहेको बागलुङमा आयोजित एक कार्यक्रममा सहभागीले बताएका छन् । सोमबार नेपाल प्रेस युनियन बागलुङले यहाँ आयोजना गरेको नेपाल पत्रकार महासंघ बागलुङका नवनिर्वाचित पदाधिकारी सदस्य, गण्डकी प्रदेश सदस्य, केन्द्रीय र प्रदेश परिषद सदस्यलाई बधाई ज्ञापन तथा बागलुङ...}
बागलुङ- बागलुङ सदरमुकाममा रहेको साझेदारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १७औं बार्षिक साधारण सभा तथा छैठौं अधिवेशन सोमबार बागलुङ बजारमा सम्पन्न भएको छ । अधिवेशनले पुनः तेजप्रसाद शर्माको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा चुडामणी आचार्य, सचिवमा डि...}
बागलुङ- नेपाल पत्रकार महासंघ, बागलुङको आठौं जिल्ला अधिवेसनबाट निर्वाचित पदाधिकारीको बिहिवार पदस्थापन भएको छ । निर्वाचन समितिका संयोजक हिराबहादुर केसीले समितिको पदस्थापन गराएका हुन् । कार्यक्रम गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले निर्वाचित पदाधिकारीलाई प्रमाणपत...}
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले विज्ञ सल्लाहकार समूह गठन गरेका छन्। उनको विज्ञ सल्लाहकारमा स्वास्थ्य क्षेत्रका साथै नीति निर्माणमा समेत अनुभव भएका पाँचजना समेटिएका हुन्।
सल्लाहकारमा प्रताप पौडेल, डा भगवान कोइराला, डा सुधा शर्मा, अमित भण्डारी र रघुराज काफ्ले रहेका छन्।...}
बागलुङ नगरपालिका ११ रायडाँडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ । घोषणा कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका पूर्व मन्त्री एवं प्रदेशसभा सदस्य दिपेन्द्र बहादुर थापाले गाउँ गाउँमा पुगेका सडक उपयोगमा स्थानीय चुकेको बताएका छन् । गाउँ पुगेका सडकमा गुड्ने गाडीले गाउँको उत्पादन शहरमा पुर्याउन...}