बागलुङ - गत शुक्रबार देखी पहिरोका कारण अवरुद्ध बनेको कालिगण्डकी करिडोड बुधबार साँझ देखी संचालनमा आएको छ । बागलुङ नगरपालिका—१० दब्ल्याङको पहिरोका कारण कालिगण्डकी करिडोर सँगै दक्षिण बागलुङ जोड्ने मालढुंगा बलेवा कुश्मिसेरा सडक खण्डक पनि अवरोध भएको थियो । अवरुद्ध सडक एक तर्फि रुपमा संचालन भएको जैम...}
बागलुङ - अविरल वर्ष सँगै आएको पहिरोले जिल्लाको जैमिनी नगरपालिकामा रहेको ठेउलेखोला जलविद्युत आयोजनाको बाँध पुरिएको छ । जैमिनी नगरपालिकाको— १ र वडा नं.४ को विच भै बग्ने ठेउलेखोलामा निर्माण भएको जलविद्युत आयोजनाको बाँध पहिरोका कारण पुरिएको हो । कुश्मिसेरा, सुर्कवा व्याडथला सडकखण्डमा आए...}
बागलुङ- शुक्रबार राति देखी आएका अविरल वर्षका कारण बागलुङ जिल्लाका विभिन्न स्थानमा क्षती पु¥याएको छ । पहिरोका कारण जिल्लामा २ जनाको मृत्यु भएको छ भने मध्यपहाडी लोकमार्ग, कालिगण्डकी करिडोर कुश्मिसेरा—बरेङ सडक खण्ड र विभिन्न ग्रामिण सडकहरु अवरुद्ध भएका थिए । अवरुद्ध सडकहरु केही खु...}
बागलुङ- माध्यमिक शिक्षा परीक्षा (एसईई) मा चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुलका छात्रा अपेक्षा श्रेष्ठ जिल्ला प्रथम भएकी छन्। श्रेष्ठ ३.९६ जिपिए सहित उत्कृष्ट नतिजा ल्याउन सफल भएकी हुन् । विद्यालयबाट ७० जना विद्यार्थीहरु मध्ये २९ जना विद्यार्थीले ए प्लस, ३८ जना विद्यार्थी ए, ३ जना विद्यार्थी बी प्लस...}
बागलुङ- बागलुङ नगरपालिकालाई बालमैत्री बनाउने सन्दर्भमा हस्तलेखन प्रतियोगिताको आयोजना गरिएको छ । बागलुङ नगरपालिका वडा नम्बर ३ को आयोजनामा गरिएको प्रतियोगितामा संस्थागत र सामुदायिक गरी ९ विद्यालयका विद्यार्थी सहभागी भएका थिए ।
उक्त प्रतियोगितामा आदर्श विद्यामन्दिर मावि प्रथम, गुराँस विद्यासदन द्वित...}