बागलुङ - “स्थानिय स्रोतको उपभोग, स्वामित्व र सहभागिता, पूर्ण खोप वडा हाम्रो प्रतिबद्धता” भन्ने नारासहित जैमिनी नगरपालिका वडा नं. २ लाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । दमेक स्वास्थ्य चौकीको आयोजनामा बिहीबार सम्पन्न कार्यक्रममा वडा अध्यक्ष तथा वडा खोप समन्वय समितिका अध...}
पोखरा । मन्त्रीहरूले शपथ लिने बेलामा असन्तुष्टि पोख्दै राजीनामा दिएका गण्डकी प्रदेशका सांसद दोर्ण कुमार कुँवरले राजीनामा फिर्ता लिएका छन् । उनले बिहीबार सभामुख कृष्ण धिताललाई फोन गरेर आफ्नो राजीनामा फिर्ता लिएको जानकारी गराएका हुन् ।
‘उहाँले फोन गर्नुभएको थियो । अहिलेलाई राजीनामाको पत्रलाई...}
बागलुङ- नेपाल सरकारले शैक्षिक सत्र २०८३ का लागि बैशाख १५ गते देखी भर्ना अभियान र २१ गतेबाट नियमित पठन पाठन सुरु गर्ने निणर्य गरेपनि बागलुङको बडिगाड गाउँपालिकाले भने आफ्नै शैक्षिक क्यालेन्डर अनुसार अगावै कार्यक्रम सुरु गर्ने भएको छ ।
गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले सोमबार एक सूचना सार्...}
नारायण रिजाल - बागलुङ ! कहिलेकाहीँ सानो गाउँको माटोमा रोपिएको सपना समयसँगै यति बलियो बन्छ कि त्यसले समाज र राजनीतिमा आफ्नै पहिचान बनाउँछ । संघर्ष, समर्पण र निरन्तरताको यही यात्रामा अघि बढेकी एक पात्र हुन—रेणुका काउचा मगर
बागलुङको गलकोट नगरपालिका वडा नं. ११ रिघामा जन्मिएकी रेणुका काउचा स...}
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसदहरूका लागि दुईदिने अभिमुखीकरण कार्यशाला ललितपुरमा सुरू भएको छ । कार्यक्रम ग्वार्कोस्थित रोयल टुलिप होटलमा सञ्चालन भइरहेको छ ।
उद्घाटन सत्रमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह सहभागी भएका छैनन् । लामिछानेले समापन...}