बागलुङ - बहुप्राविधिक शिक्षा संचालन र आवासीय विद्यालय बनाउनका निम्ती बागलुङको बडिगाड गाउँपालिकाको एक विद्यालयमा श्रीमद् भागवत धन धान्याचल सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको छ । बडिगाड गाउँपालिका—२ खर्बाङमा सञ्चालित त्रिभुवन नमुना माध्यमिक विद्यालय मंसिर २१ गतेबाट २८ गतेसम्म महायज...}
बागलुङ । मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि आयोजना गरिएको श्रीमत भागवत ज्ञान विज्ञान महायज्ञ शनिबार सम्म थपिएको छ । कात्तिक २१ गते देखी २८ गते सम्म संचालन गरिने भनि आयोजना गरिएको महायज्ञ शनिबार एक दिनका लागि थप गरिएको मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । स्थ...}
बागलुङ- बुधार देखी नयाँ वर्ष नेपाल संम्वत् (न्हू दँ) ११४६ भिन्तुना शुरुवात हुने भए सँगै मंगलबार बागलुङमा विभिन्न कार्यक्रमको आयोजना गरी नेपाल संवत मनाईएको छ ।
मंगलबार नेपाल भाषा मंका खल बागलुङ र न्हूदँ मूल आयोजक समिति बागलुङको आयोजनामा नयाँ वर्ष ११४६ लाई भव्य रुपमा स्वागत गरिएको छ ।
मं...}
नारायण रिजाल, बागलुङ ! बालबालिकाहरुको शरिरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने उद्देश्यले गण्डकी प्रदेशको बागलुङ सहित तिन जिल्लामा स्वर्णविन्दु प्राशन अभियान संचालनमा ल्याईएको छ ।
चालु आर्थिक वर्ष देखी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागको कार्य...}
बागलुङ - काँग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले आह्रवान गरेको विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर अभियानमा कांग्रेस बागलुङका ३४ जना महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन ।
काँग्रेस बागलुङका नेता एवं महासमिति सदस्य जगदिशचन्द्र उपाध्यायका अनुसार बागलुङका २ वटै प्रतिनिधि सभ...}