नेकपा एमाले बागलुङले आउँदो संघिय र प्रदेश निर्वाचनलाई लक्षित गरी जिल्ला भर निर्वाचन केन्द्रीत अभियान संचालन गर्ने भएको छ । पार्टीको केन्द्रीय र प्रदेशको निर्देशन अनुसार निर्वाचन केन्द्रीत अभियान सञ्चालन गर्ने भएको हो ।
जिल्लाका ८५ वटै वडा, १० स्थानिय तह जिल्ला र प्रदेश स्तरमा स्थानीय निर्वा...}
थम्मन थापा - कुनै समय चौरमा ३० जना सदस्य बसेर स्थापना गरेको गलकोटको एक सहकारीले उल्लेख्य प्रगति गरेको छ । गलकोट नगरपालिका वडा नं ३ हटियामा रहेको गौमुखी कृषि विकास सहकारी संस्था लिमिटेड एक दशकमा उल्लेख्य प्रगति गर्न सफल भएको हो । रु २५ सय सेयर पुँजीबाट आफनो यात्रा तय गरेको उक्त वित्तिय संस्था अहिले २...}
बागलुङ- आर्थिक वर्ष २०७८।०७९ मा बागलुङ जिल्लामा विकास बजेटको जम्मा ७५ प्रतिशत रकम खर्च भएको छ । जसमा असार महिनामा मात्रै ३४ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । कार्यालयकोे तथ्याङक अनुसार पुूँजीगत खर्चमा संघ अन्तर्गतका योजनामा ५८.२५ प्रतिशत र प्रदेशका योजनामा ४३.४१ प्र...}
बागलुङ- बागलुङ कालिका भगवती मन्दीरमा गत आवको चार महिनाको अवधीमा दुई करोड ५७ लाख ४३ हजार पाँच सय ९९ रुपैया आम्दानी भएको छ । सो समयको कुल खर्च एक करोड ७८ लाख १२ हजार सात सय ७७ रहेको कालिका भगवती व्यवस्थापन समितिकी कार्यालय प्रमुख तारा शर्माले जानकारी दिईन । कालिका भगवती गुठीले आर्थिक वर्ष ०...}
बागलुङ- बागलुङ उद्योग वाणिज्य संघमा पदाधिकारी चयन गरिएको छ । संघको अध्यक्ष सहित सवै सदस्यमा सर्वसम्मत भएकोमा पदाधिकारीका लागि निर्वाचन भएको हो ।
पदाधिकारीका लागि सहमति हुन नसकेपछि निर्वाचनबाट टुंगाईएको संघका अध्यक्ष नरेश कंडेलले जानकारी दिए । शनिबार भएको निर्वाचनमा संघको बरिष्ठ उ...}