जिल्लाका स्थानीय तहमा झण्डै २१ करोड रुपैयाँ बेरुजु देखिएको छ । बुधबार महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको ५९ औं वार्षिक प्रतिवेदन अनुसार आर्थिक बर्ष ०७७/०७८ मा मात्रै बागलुङका दश स्थानीय तहमा २० करोड ९७ लाख ४८ हजार रुपैयाँ बेरुजु देखिएको हो ।
उक्त आर्थिक बर्षमा बागलुङको काठेखोला गाउँपालिका...}
नारायण रिजाल- जिल्ला सदरमुकाम रहेको बागलुङ नगरपालिकाले स्वेत पत्र जारी गर्नुका साथै आगामी आर्थिक वर्ष २०७९।०८० को निति तथा कार्यक्रम योजना र बजेटको रातो किताब सार्वजनिक गरेको छ । नगरपालिकाको यथार्थ अवस्थाको बारेमा थाहा पाउने नगरबासीको अधिकार स्थापित गर्नका लागि श्वेत पत्र सार्वजनिक गरेको नगरप्रमुख ब...}
बागलुङ- बाह्र वर्ष अघि देवी नेपालीका श्रीमान रोजगारीका लागि प्रदेश पसे । टन्न पैसा कमाउने र परिवारमा सुख सयल दिने उद्देश्यले मलेसिया गएका भिमबहादुर न धन कमाउन सके न परिवारलाई सम्झेर घर नै फकिएका छन । जिल्लाको जैमिनी नगरपालिका–३ की ४६ बर्षिया देवी नेपालीको श्रीमानले कमाउलान र रमाउँला...}
बागलुङ- प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही च्यूरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।
असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वक...}
बागलुङ- जिल्लाको तमानखोला गाउँपालिकाले ३१ करोड बजेटसहितको नीती तथा कार्यक्रम सर्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष हिराकुमारी छन्त्यालले प्रस्तुत गरेको बजेटमा शिक्षा, स्वास्थ्य, उद्योग, पर्यटन, स्वरोगारलाई जोड दिएको छ । गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगरले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा तमान...}