बागलुङ- बागलुङमा ११ हजार ७ सय ११ जना बालबालिकालाई पोलियो विरुद्धको खोप खुवाईने भएको छ । जिल्लाका दश वटै स्थानिय तहका हरेक खोप केन्द्रमा खोप संचालन गरिने छ । खोप अभियान यही जेठ १३ गतेदेखि २६ गतेसम्म संचालन हुने स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । पछिल्लो समय पोलियोले पनि...}
बागलुङ- सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि ट्राफिक प्रहरीले जिल्लामा सप्ताव्यापी कार्यक्रम संचालन गरेको छ । ट्राफिक सप्ताह २०८१ अन्तरगत जिल्ला ट्राफिक कार्यालय बागलुङ र जिल्ला प्रहरी कार्यालय बागलुङले आईतबार बागलुङमा रक्तदान कार्यक्रम संचालन गरेको छ । नेपा...}
बागलुङ- धौलागिरि अस्पतालले महिलाको पाठेघर खस्ने समस्या समाधानका लागि निशुल्क शिविर राख्ने भएको छ । अस्पतालले विभिन्न स्थानमा रहेर पहिलो चरणमा स्क्रिनिङ शिविर संचालन गर्ने र त्यसपछि शिविरको आधारमा पहिचान भएका बिरामीलाई उपचार र निशुल्क अपरेशन समेत गराउने योजना बनाएको हो ।
अस्पतालले आयोजना गरेको पत्रक...}
बागलुङ- बागलुङ नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा बागलुङ नगरपालिका वडा नम्बर १२ अमलमाचौरमा स्वास्थ परिक्षण कार्यक्रम सम्पन्न भएको छ । अमलाचौरको ढकाल थरमा जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण कार्यक्रम गरिएको हो । कार्यक्रममा ११० जना जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गरिएको थियो । शिविरमा&nbs...}
बागलुङ- बागलुङका एक युवा समाजसेवीले आफ्नो गाउँको स्वास्थ्य चौकीलाई कम्युटर सहयोग गरेका छन । बागलुङ नगरपालिका १२ अमलाचौर कालुङ्गामा घर भै हाल बैदेशिक रोजगारीका लागि अमेरिकामा रहेका युवा हरि पौडेलले आफ्नै गाउँमा रहेको अमलाचौर स्वास्थ्य चौकीमा एक थान कम्प्युटर सहयोग गरेका हुन ।
शर्माका श्रीमती स...}