बागलुङ- धौलागिरि अस्पतालले महिलाको पाठेघर खस्ने समस्या समाधानका लागि निशुल्क शिविर राख्ने भएको छ । अस्पतालले विभिन्न स्थानमा रहेर पहिलो चरणमा स्क्रिनिङ शिविर संचालन गर्ने र त्यसपछि शिविरको आधारमा पहिचान भएका बिरामीलाई उपचार र निशुल्क अपरेशन समेत गराउने योजना बनाएको हो ।
अस्पतालले आयोजना गरेको पत्रक...}
बागलुङ - राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा क्यान बागलुङले शैक्षिक सामग्री वितरण गरेको छ । कम्प्युटर एशोसिएशन नेपाल महासंघ बागलुङले उपल्लाचौर आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । कार्यक्रममा बोल्दै बागलुङ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष...}
बागलुङ- बागलुङको दक्षिण जैमिनी नगरपालिकाबाट विभिन्न रोजगारी र अध्ययनको शिलशिलामा जापानमा रहेका जैमिनीबासीहरुको साझा संस्था जैमिनी समाज जापानको अध्यक्षमा शिवकुमार श्रीस चयन भएका छन । जापानमा रहेका जैमिनीबासीहरुको भर्चुअल बैठकले जैमिनी समाज जापान संस्था स्थापना गर्नेदेखि यसको कार्यसमि...}
बागलुङ — नेपाली काँग्रेसको भातृ संस्था नेपाल भुतपुर्व सैनिक संघ बागलुङको अध्यक्षमा क्याम्प्टेन हरिबहादुर भण्डारी चयन भएका छन । शनिबार बागलुङको प्रसिद्ध धार्मिक स्थल बलेवा भैरवस्थानमा सम्पन्न संघको छैठौं जिल्ला अधिवेशनबाट भण्डारी पुनः तेस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन भएका हुन ।&nb...}
बागलुङ - नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गण्डकी प्रदेशको आर्थिक र सामाजिक विकासको लागि नेपाल–चीन जोड्ने मुस्ताङको कोराला नाका पूर्णरूपमा सञ्चालनमा ल्याउनु पर्ने बताएका छन । बागलुङ उद्योग बाणिज्य संघको ६०औं बार्षिक साधारण सभाको उद्घाटन गर्दै ढकालले अन...}